
विराटनगर : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश मन्त्रिपरिषद्का एक सदस्यलाई पदमुक्त गरेपछि मुख्यमन्त्रीको पद धरापमा परेको छ। प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री राईले पदमुक्त गरेलगत्तै उनीविरुद्ध अविश्वास प्रस्ताव […]
बेइजिङ — नेपालमा राजनीतिक संकट गहिरिँदै गएका बेला उत्तरी चीनका अधिकारीहरूले आइतबारदेखि नेपालको भ्रमण गर्दैछन् । चिनियाँ कम्युनिष्ट पार्टी, केन्द्रिय कमिटी, अन्तर्राष्ट्रिय विभाग उपमन्त्री कुओ येचौको नेतृत्वमा पार्टी अन्तर्राष्ट्रिय विभाग महानिर्देशक छुइ यान लगायतको चार […]
काठमाडौं । सर्वोच्च अदालतले संसद विघटन गर्नुको कारणबारे सरकारसँग लिखित जवाफ माग गरेको छ । शुक्रबार संवैधानिक इजलासमा सुनुवाईपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित ५ न्यायाधीशको पूर्ण इजलासले विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र राष्ट्रपति कार्यालयसँग लिखित […]
काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राइले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र बहादुर आङ्बोलाई हटाएका छन् । मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुब सुवेदीले आङ्बोलाई शनिबार पदमुक्त गरिएको जानकारी दिएका छन् । पूर्वमाओवादी नेता आङ्बो अहिले […]
काठमाडौं । हुम्लाका सांसद छक्कबहादुर लामा नेकपा प्रचण्ड-माधव समूहमा लागेका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)फुट्दा ओली समूहमा लागेका उनलाई केन्द्रीय सदस्य बनाइएको थियो ।तर केन्द्रीय सदस्य पद परित्याग गरी नेकपाको प्रचण्ड-नेपाल समूहमा आएको […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनलाई आत्मघाती भनेको छ दिनपछि प्रभु साहले मन्त्रीको शपथ ग्रहण गरेका छन् । उनले सहरी विकास मन्त्रीको जिम्मेवारी पाएका छन् । उनी दुई दिनअघि पनि प्रचण्ड–नेपाल समूहको बैठकमा […]
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् हेरफेर गर्नुभएकाे छ । प्रधानमन्त्रीले एक जना राज्यमन्त्री र आठ नयाँ मन्त्री नियुक्त गर्नुभएकाे हाे । नवनियुक्त मन्त्रीहरूले शुक्रबार नै राष्ट्रपति कार्यालय शीतल निवास पुगेर पद तथा […]
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले ९ मन्त्री थपेका छन् । प्रतिनिधिसभा विघटन गरेको ६ दिनपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । त्यस्तै, केही मन्त्रीको जिम्मेवारी हेरफेर गरिएको छ । नयाँ थपिएका मन्त्रीमा टोपबहादुर […]
नेकपा (प्रचण्ड–नेपाल) पक्षका अध्यक्ष प्रचण्डले नेपालमा गणतन्त्रको आन्दोलन चल्दै गर्दा प्रधानमन्त्री केपी ओली बयलगाडाको कथा सुनाएर बसेको बताएका छन् । केन्द्रीय समिति बैठकका निर्णयबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले उक्त कुरा बताएका हुन् […]