Aamsanchar

राजनीति

मोरङ – नेकपा माओवादी केन्द्रले गएको चैत १६ गतेको संसदीय दलको बैठकको निर्णय आज (आइतवार) कार्यान्वयनमा ल्याएको छ । माओवादी केन्द्रको २०७७ चैत १६ गते बसेको संसदीय दलको बैठकले दलको नेतालाई सरकारलाई दिएको समर्थन फिर्ता […]

आइतवार, जेठ २३, २०७८

काठमाण्डौ-चौतर्फी आलोचनापछि उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री राजेन्द्र महतोले आफ्नो अभिव्यक्ति सच्याउनुभएको छ । राष्ट्रिय जनता पार्टी (राजपा)का वरिष्ठ नेता समेत रहेका उपप्रधानमन्त्री महतोले आफ्नो अभिव्यक्ति बङ्ग्याएर गलत प्रचार भएको समेत दाबी गर्नुभएको छ । […]

आइतवार, जेठ २३, २०७८

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (एमाले)का पूर्वमहासचिव माधवकुमार नेपाल समूह नयाँ दल दर्ता गर्ने निष्कर्षमा पुगेको छ। प्रतिनिधिसभा विघटन मुद्दा सर्वोच्च अदालतमा बहस जारी रहेकाले आउने फैसलापश्चात् दल दर्ता गर्ने तयारीमा नेपाल समूह छ। यसबीच पार्टी […]

आइतवार, जेठ २३, २०७८

काठमाडौं-कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई सरकारमा समावेश गर्दै प्रधानमन्त्री ओलीले १७ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् । त्यसका लागि मौजुदा मन्त्रिपरिषदबाट एक उपप्रधानमन्त्री, […]

शुक्रवार, जेठ २१, २०७८

काठमाडौं-जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निस्कासन गरेको छ । बहुमत कार्यकारिणी सदस्यहरुको सोमबार बसेको बैठकले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताद्धय लक्ष्मण लाल कर्ण र शर्वेन्द्रनाथ […]

मङ्गलवार, जेठ १८, २०७८

काठमाडौं। नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ। विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बताए। यसअघि आइतबार आन्तरिक कारण भन्दै तथा सोमबार लुम्बिनी प्रदेशको राष्ट्रिय सभा […]

मङ्गलवार, जेठ १८, २०७८

प्रधानमन्त्री केपी ओलीलाई संकट निम्तिएको बेला सहयोग गर्ने जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्ष अन्ततः सरकारमा जाने निश्चित भएको छ। प्रधानमन्त्री केपी ओलीले सरकारमा आउन र चित्त नबुझेका विषयमा सरकारबाटै समाधानका लागि पहल गर्न सकिने […]

मङ्गलवार, जेठ १८, २०७८

झापा । नेकपा एमाले झापा अध्यक्ष चिन्तन पाठक किड्नीमा समस्या भएपछि अस्पताल भर्ना भएका छन् । स्वास्थ्य अवस्था असामान्य भएपछि अध्यक्ष पाठक बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा सोमबार भर्ना भएका हुन् । एक हप्तादेखि पाठकको किड्नीमा समस्या […]

सोमवार, जेठ १७, २०७८

काठमाडौं- प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टीबीच बालुवाटारमा छलफल जारी छ । अहिलेको अवस्थामा सरकारमा जाने वातावरण भएकोले यसै सन्दर्भमा बालुवाटारमा छलफल भइरहेको जसपा नेता डा.सुरेन्द्रकुमार झाले जानकारी दिनुभयो […]

सोमवार, जेठ १७, २०७८

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रैका नेताबाट देशका लागि अनिष्ट हुने काम भइरहेको बताउनुभएको छ । तेस्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संसदीय प्रणाली र दलीय प्रणालीमा विश्वमै […]

आइतवार, जेठ १६, २०७८