
बिर्तामोड । झापा आन्दोलनका सहिदको सम्झनामा यस वर्षपनि नेकपाले श्रद्धाञ्जलि सभा गर्ने भएको छ । जसका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरु झापा आउने भएका छन् । नेकपा झापाले आगामी फागुन २१ गते […]
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीको केही दिनभित्र मिर्गौला प्रत्यारोपण हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वाग्मती प्रदेशस्तरीय राजनीतिक प्रशिक्षण तथा भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुराको जानकारी दिनुभएको हो । मिर्गौला […]
नेपाली काँग्रेसकी नेतृ एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला नेपाल छाडेर विदेश जाने तयारीमा लागेको समाचार छ । आफ्नो पिता गिरिजाप्रसाद कोइरालाको निधनपश्चात् सुजाताले आफ्नो अधिकांश सम्पत्ति बिक्री गरिसकेकी छिन् भने बाँकी सम्पत्ति आफ्ना छोराछोरीलाई अंशको […]
‘यो मन्त्री हो कि म ? फटाहालाई मेरो कार्यकक्षमै छिर्न नदिनु’ महिना दिनअघि यसरी पड्किएका थिए स्वास्थ्यमन्त्री भानुभक्त ढकाल महेन्द्रमान श्रेष्ठसँग । तर, महिना दिनपछि नै मन्त्री यूटर्न भए र तिनै श्रेष्ठलाई स्वास्थ्य सेवा विभागको […]
बिर्तामोड । सबैको भावनाको प्रतिनिधित्व हुने गरी प्रदेशको नामाकरण गर्न अव ढिला गर्नु नहुने प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी (प्यासी)ले बताएका छन् । सोमबार संवाद समूह झापाको बिर्तामोड स्थित भएको छलफलमा प्रदेश प्रमुख […]
काठमाडौँ । मिथिलाञ्चल क्षेत्रको महाकुम्भ मानिने १५ दिने मिथिला मध्यमा परिक्रमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डोला उठाएर उद्घाटन गरेका छन् । नेपाल भारतकै सांस्कृतिक सम्बन्ध कायम राख्दै आएको माध्यमिकी परिक्रमामा धनुषाको मिथिलाबिहारी […]
पाँचथर । प्रदेश १ पाँचथरको कुम्मायकको यासोकमा आईतबार खानेपानी आयोजना र विद्युतीकरण उद्घाटन भएको छ । । आईतबार प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त आयोजनाको उद्घाटन गरेक हुन् । पचास वर्षअघि यस ठाउँमा बाटो हिँड्दा तल […]
काठमाडौँ । जहाँ जुन ठाँउमा भएपनि आफ्नो जन्मथलो सबैलाई प्यारो लाग्छ, त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि आफ्नो जन्म स्थल पुर्खेउली घर जाने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री ओली आइतबार आफ्नो जन्मदिन मनाउन तेह्रथुम […]
काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का विषयमा अध्ययन गर्न बनेको कार्यदलले आज प्रतिवेदन बुझाएको छ । कार्यदलले बुझाएको प्रतिवेदनमा एमसीसीका केही बुँदा संशोधन गरेर मात्र संसदबाट अनुमोदन गर्न सुझाव दिइएको छ […]