Aamsanchar

राजनीति

गाँजा तथा भाँगो (भाङ) माथिको कानुनी प्रतिबन्ध हटाउन नेकपाका सांसदहरुको माग गरेका छन् । लागूऔषध नियन्त्रण ऐनले गाँजा उत्पादन, सेवन र किनबेचमा प्रतिबन्ध लगाएको छ । सांसद विरोध खतिवडाले गाँजामाथिको कानुनी प्रतिबन्ध फुकुवा गर्न दर्ता […]

बिहिवार, माघ १६, २०७६

सुयोग ढकाल कवि भुपी शेरचनको यो रचना को सम्झना गर्न चाह्यौं । हुँदैन विहान मिर्मिरेमा तारा झरेर नगए बन्दैन मुलुक दुईचार सपूत मरेर नगए हरेक दिन गगनका तारा झरेर अनि सूर्यको प्रकाशको पदार्पण सहित मान्छेले […]

बिहिवार, माघ १६, २०७६

सभामुख निर्वाचनमा प्रकट गरिएको सदाशयताबापत नेपाली काँग्रेस अहिले संवैधानिक अंग र विश्वविद्यालयका नियुक्तिहरुको भागबण्डामा सक्रिय भएको छ । भनिँदैछ, ‘निश्चित सङ्ख्या तोकेरै भाग लगाइयोस् ।’ सभामुख निर्वाचनको पूर्वसन्ध्यामा अर्थात् शनिबार बालुवाटारको छलफलका क्रममा काँग्रेस सभापति […]

बुधवार, माघ १५, २०७६

अघिल्लो सोमबार बसेको अहिलेसम्मकै सबभन्दा लामो (चार घण्टाको) क्याबिनेट बैठकमा प्रधानमन्त्री केपी ओली आफ्ना मन्त्रीहरुप्रति अत्यन्तै आक्रोशित र असन्तुष्ट देखिएका थिए । उनले हालैसम्पन्न मन्त्रिपरिषद् पुनर्गठनमा केहीलाई निरन्तरता दिएर तीन महिनाको ग्रेसमार्क दिइएको बताउँदै बिदा […]

बुधवार, माघ १५, २०७६

बिर्तामोड: झापाका राजनीतिक दलका नेताहरुले एकै थलोमा भेला भएर दलहरुबीच आपसी सहमति र सहकार्यको संस्कारलाई निरन्तरता दिँदै आपसी सम्बन्ध अझ सुमधुर बनाएर अघि बढ्ने सामुहिक प्रतिबद्धता व्यक्त गरेका छन् । झापाका मुख्य दलका नेताहरु सोमबार […]

सोमवार, माघ १३, २०७६

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा नेविसंघका दुई समुहबीच झडप भएको छ । सोमबार दिउँसो केन्द्रीय समिति बैठकमा भाग लिन सभापति पार्टी कार्यालय आएपछि विधान कार्यान्वयन माग गर्दै सिटौला समुहका विद्यार्थीले नाराबाजी गरेका थिए […]

सोमवार, माघ १३, २०७६

काठमाडौं । साढे दुई महिनादेखि चलिरहेको नेपाली कांग्रेसको अन्तरिक विवाद समाधान भएको छ । र, १४ औं महाधिवेशन ०७७ फागुन ७ मा नै हुने भएको छ । पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल […]

शुक्रवार, माघ १०, २०७६

राष्ट्रियसभामा प्रदेश एकबाट ३ जना, प्रदेश दुईमा ४, बागमतीमा २, गण्डकी प्रदेशमा २, प्रदेश पाँचमा ३, कर्णालीमा २ र सुदूरपश्चिम प्रदेशमा २ जनाका लागि बिहीबार मतदान भएको थियो । प्रदेश २ मा नेकपाले राष्ट्रिय जनता […]

शुक्रवार, माघ १०, २०७६

बिर्तामोड । आज प्रदेश राजधानी बिराटनगरमा सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ बाट नेकपाका तीनै जना उम्मेदवार निर्वाचित भएका छन् । नेकपाका उम्मेदवारहरु गोपी अच्छामी, इन्दिरा गौतम र देवेन्द्र दाहाल निर्वाचित भएका हुन् । अच्छामी […]

बिहिवार, माघ ९, २०७६

काठमाडौं : गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङ्गेलाई प्रहरीले पक्राउ गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङ्लाई दुर्व्यवहार गरेको आरोपमा उजुरी परेपछि मनाङ्गेलाई पोखराको लेकसाइडबाट पक्राउ गरिएको हो […]

बिहिवार, माघ ९, २०७६