
कतार – राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा मङ्गलबारदेखि सुरु भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी भएर आज यहाँबाट स्वदेश प्रस्थान गर्नुभएको छ । उहाँलाई यहाँस्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपाली […]
काठमाडौं – नेपाली कांग्रेस कोसी प्रदेशका सभापति उद्धव थापाले पार्टीभित्रैबाट गलत भाष्य निर्माण गर्दा जनता र कार्यकर्तामा अन्योल बढेको बताएका छन् । बिहीबार संस्थापन पक्षको नियमित महाधिवेशन पक्षधरले बत्तीसपुतलीमा आयोजना गरेको दबाब भेलामा सहभागी हुन […]
काठमाडौं – नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले काठमाडौंमा प्रदर्शन गरेको छ । सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै नेकपाले र्यालीसहित प्रदर्शन गरेको हो । काठमाडौंमा बिहीबार दिउँसो सो पार्टीले प्रदर्शन र सभा गरेको हो । जेनजी आन्दोलनपछि […]
काठमाडौं । नेपाल सरकारले ८८‘नागरिक बचाउ महाअभियान’८८लाई वार्ताका लागि आधिकारिक पत्र बुझाउँदै बार्तामा बोलाएको छ। गृह मन्त्रालयद्वारा तयार गरिएको लिखित पत्र काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रशासनिक अधिकृत तारानाथ फुल्लेलको नेतृत्वमा रहेको टोलीमार्फत मंगलबार (कार्तिक १८ […]
बिर्तामोड । नेकपा एमाले बिर्तामोड नगर कमिटीको संयोजन र व्यवस्थापनमा कात्तिक ५ गते अतिथि सदनमा आयोजना गरिएको सामुहिक देउसी कार्यक्रमको आय–व्यय विवरण विशेष कार्यक्रमका बीच आज सार्वजनिक गरिएको छ । नगर कमिटीका अध्यक्ष सुवास भट्टराईको […]
काठमाडौं – नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले राजनीतिमा संख्याले मात्र नहुने बताएका छन् । एकता प्रक्रियामा नगएर छुट्टै अभियान थाल्नेबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले त्यस्तो तर्क गरेका हुन् । संख्याले मात्र हुने […]
विराटनगर- मोरङ क्षेत्र नम्बर ५ का निवर्तमान सांसद योगेन्द्र मण्डलले नयाँ दल दर्ता गर्ने भएका छन् । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका मण्डलले राष्ट्रिय ऊर्जाशील पार्टी दर्ताको […]