
विहान सवेरै यि तिन जिल्लामा कुनै भयत्रासको अवस्था महसुस गर्ननपरेका सुनसरी,मोरङ र झापाका जनताले सोमबार विहान ९ बजेको समय वाट भने भयत्रासमा रहनु पर्यो । मधुमल्ला स्थित रहेको पेट्रोल पप्म नजिकै सिसाको बोतलमा तार जाडेर […]
विराटनगर–नेकपाका अध्यक्ष पुष्पकमल दाहालले एक दुई वटा बम विस्फोट हुँदैमा राजनीतिक स्थिरता छैन भनेर नागरिकले सोच्न नहुने बताएका छन् । ‘अहिले राजनीति रुपले स्थिरता आएकै छ । केहीठाउमा बम विष्फोट हुँदैमा राजनीतिक स्थिरता छैन भनेर […]
हेटौडा । मकवानपुरको चौकी टोल र खानीगाउँमा दुई ट्रकमा आगजनी भएको छ । बन्दको अवज्ञा गरेको भन्दै विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले हेटौंडा–१ चौकीटोलमा र थाहा नगरपालिका– १ खानीगाउँमा ट्रकमा आगजनी गरेका हुन् । त्रिभुवन राजपथ […]
बिर्तामोड, जेठ १३। नेपाल कम्युनिष्ट पार्टी (विप्लव) पार्टीले आब्हान गरेको नेपाल बन्दका कारण सोमबार बिहानै देखि पूर्वमा पनि सवारी आवगमन प्रभावित भएको छ । लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन भने बन्दका […]
काठमाडौ, गृहमन्त्री रामबहादुर थापाले काठमाडौं उपत्यकालगायत देशभरको सुरक्षा व्यवस्था थप मजबुत बनाउन सुरक्षा निकायका प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन्। काठमाडौंको दुई स्थानमा विस्फोटपछि गृह मन्त्रालयमा बसेको आकस्मिक बैठकमा उनले घटनाबारे विस्तृत अनुसन्धान […]
काठमाडौं, भोजपुरमा प्रहरी कारबाहीमा परी आफ्ना कार्यकर्ता तीर्थराज घिमिरे मारिएपछि सरकारसँग बदला लिने चेतावनी दिएका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपाल बन्दसहितका चरणबद्ध संघर्ष कार्यक्रम घोषणा गरे। सरकारको प्रतिबन्ध झेलिरहेका विप्लवको घोषणाअनुरुप आइतबार साँझ […]
सुरुङ्गा, जेठ १२ । नेपाल कम्युनिष्ट पार्टी कनकाई नगर कमिटीको इञ्चार्जमा गोपाल प्रसाई चयन भएका छन् । विद्यार्थी अवस्थादेखि नै वाम राजनीतिमा आबद्ध रहेका प्रसाईं जनयुद्धकालमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) समर्थित अनेरास्ववियू (क्रान्तिकारी) का […]
भारतीय लोकसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । अब १९ सिटको नतिजा आउन बाँकी रहँदा भारतीय जनता पार्टी (भाजपा) ले भारी बहुमत ल्याएको छ । सो पार्टीले ३४५ सिटमा जित हासिल गर्नुका साथै थप […]
बिर्तामोड । प्रधानमन्त्री केपी शर्मा ओली झापा नआउने भएसंगै विप्लव माओवादीले बन्द फिर्ता लिएको हो । पार्टीमाथि लगाईएको प्रतिबन्ध, गिरफ्तारी र धरपकडका बिरुद्ध नेकपा झापाले जिल्ला बन्दको घोषणा गरेको थियो । सरकारले नेकपा माथि प्रतिबन्ध […]