Aamsanchar

राजनीति

झापा । अविरल वर्षाका कारण आएको बाढीले विस्थापित झापाका सात नगरपालिका र छ गाउँपालिका बाढीपीडितलाई नेपाल रेडक्रश सोसाइटीसहित विभिन्न सामाजिक संघसंस्थाले राहत वितरण गर्न थालेका छन् । हालसम्म जिल्लाका ८०० भन्दा बढी बाढीपीडितलाई राहत तथा […]

मङ्गलवार, साउन ३१, २०७४

काठमाडौँ । निर्वाचन आयोगले आगामी असोज २ गते प्रदेश नं २ अन्तर्गतका आठ जिल्लामा सम्पन्न हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न भदौ १ गतेदेखि निर्वाचन आचारसंहिता लागू […]

मङ्गलवार, साउन ३१, २०७४

झापा। जिल्ला समन्वय समिति झापका नवनिर्वाचित पदाधिकारीले आज पदभार ग्रहण गरेका छन् । समितिका प्रमुख सोमनाथ पोर्तेल र उपप्रमुख मीना पराजुलीलाई झापाका प्रमुख निर्वाचन अधिृकत सुदर्शन पाण्डेले शपथग्रहण गराउनुभयो । कार्यक्रममा प्रमुख पोर्तेलले समितिका सदस्यहरु […]

मङ्गलवार, साउन ३१, २०७४

पोखरा, उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले सरकार अस्थायी शिक्षक पद सदाको लागि अन्त्य गर्ने तयारीमा जुटेको बताउनुभएको छ । नेपाल शिक्षक संघ कास्कीको आठौँं अधिवेशनबाट निर्वाचित जिल्ला कार्यसमिति तथा संघीय एवम् प्रादेशिक प्रतिनिधिलाई आज यहाँ पदस्थापन गराउँदै […]

मङ्गलवार, साउन ३१, २०७४

भोजपुर । जिल्ला समन्वय समिति भोजपुरमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को गठबन्धन विजयी भएको छ । सोअनुसार जिसस प्रमुखमा एमालेका लक्ष्मण खड्का र उपसभापतिमा माओवादी केन्द्रका अनिशा खड्का विजयी हुनुभएको छ । अल्पसङ््ख्यक […]

मङ्गलवार, साउन ३१, २०७४

काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का सांसदले बाढीपहिरो पीडितका लागि एक महिनाको तलब प्रदान गर्ने भएका छन् । माओवादी केन्द्रको संसदीय बोर्डको सोमबार पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले बाढीपीडित जनतालाई तत्काल सहयोग एवं राहत उपलब्ध गराउन सरकारसँग माग […]

मङ्गलवार, साउन ३१, २०७४

काठमाडौँ। योगदानमा आधारित सामाजिक सुरक्षा ऐनमा श्रमिकलाई औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना, मातृत्व सुरक्षा योजना, दुर्घटना सुरक्षा योजनालगायत सुविधाको व्यवस्था गरिएको छ । यही साउन ९ गते व्यवस्थापिका–संसद्मा पारित भई आइतबार राष्ट्रपतिबाट प्रमाणीकरण गरिएको […]

मङ्गलवार, साउन ३१, २०७४

इलाम । जिल्ला समन्वय समितिको सोमबार भएको निर्वाचनमा नेकपा (एमाले) को पूरै समूह विजयी भएको छ । सोअनुसार जिसस प्रमुखमा एमालेका गणेशप्रसाद बरालले नेपाली काँग्रेसका केशव खत्रीलाई पराजित गर्नुभएको छ । उपप्रमुखमा एमालेकै चित्रकला बराइली […]

मङ्गलवार, साउन ३१, २०७४

काठमाडौँ। सर्वोच्च अदालतको बिहीबारको पूर्ण बैठकले २७२ अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गरेको छ । अदालतले नेपाल कानून व्यवसायी परिषद् ऐनअनुसार ती अधिवक्तालाई वरिष्ठ अधिवक्ता दिएको अदालतका प्रवक्ता नारायणप्रसाद पन्थीले जानकारी दिनुभयो । वरिष्ठ अधिवक्ताको […]

शुक्रवार, साउन २७, २०७४

बिर्तामोड। जिल्ला समन्वय समिति झापाको प्रमुख कसलाई बनाउने भन्ने विषयमा नेकपा एमाले भित्र गुटगत चलखेल शुरु भएको छ । केही दिन अघि एमाले झापाको सचिवालयले बहुमतको आधारमा सोमनाथ पोर्तेललाई प्रमुख बनाउन सिफारिस गरेपछि असन्तुष्ट पक्षले […]

शुक्रवार, साउन २७, २०७४