Aamsanchar

राजनीति

रुपन्देही,  गृहमन्त्री रामबहादुर थापाले मुलुकको शान्तिसुरक्षा र अखण्डतामा आँच आउने गरी कसैसंँग सम्झौता नगरिने स्पष्ट पार्नुभएको छ । प्रदेश नं ५ स्तरीय सुरक्षा गोष्ठीलाइ आज भैरहवामा सम्बोधन गर्दै उहाँले केही शक्तिले शान्ति, सुरक्षा र देशको […]

मङ्गलवार, फागुन २८, २०७५

बिर्तामोड। सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तामाथि दमन शुरु गरेको भन्दै त्यसको बिरुद्धमा विप्लव माओवादीले नेपाल बन्दको आह्वान गरेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी फागुन ३० गते बिहीबार नेपाल बन्दको घोषणा […]

मङ्गलवार, फागुन २८, २०७५

काठमाडौँ, नेकपा (माले) को स्थायी कमिटी बैठकले सरकारले राष्ट्र–विखण्डनकारी गतिविधिमा लागेको सिके राउत समूहलाई शान्तिपूर्ण क्रियाकलापमा ल्याउनु सकारात्मक रहेको जनाएको छ । पार्टीका महासचिव सिपी मैनालीको अध्यक्षतामा बसेको बैठकले उक्त समूहले आफ्नो माग (मधेश स्वतन्त्र […]

सोमवार, फागुन २७, २०७५

काठमाडौँ,   गृहमन्त्री रामबहादुर थापाले सरकार र स्वतन्त्र मधेश गठबन्धन समूहबीच भएको राजनीतिक सहमतिप्रति खुशी र उत्साहित ढङ्गबाट नभई भिन्न कोणबाट प्रतिक्रिया आउनुले आश्चर्य तुल्याएको बताउनुभएको छ । सरकार र उक्त गठबन्धनबीच भएको राजनीतिक सहमतिबारे […]

आइतवार, फागुन २६, २०७५

बेनी,  नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले सिके राउतसँग गरेको वार्ता सकारात्मक रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन म्याग्दीले आज बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “देशलाई विभाजन गर्नुपर्छ भन्ने मत राख्ने समूहलाई मुलुकको […]

आइतवार, फागुन २६, २०७५

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त राष्ट्रसंघले अमेरिकामा आयोजना गर्ने उच्चपदस्थ महिलाहरुको भेलामा सहभागी हुन (आज) आइतबार न्युयोर्क जाँदै हुनुहुन्छ । राष्ट्रपति भण्डारी सहित महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रि थममाया थापा, संसदको महिला तथा […]

आइतवार, फागुन २६, २०७५

बेझाड, नेपाल टे«ड युनियन काङ्गेस रामपुर नगरपालिका पाल्पाको प्रथम अधिवेशन सकिएको छ । शनिबार भएको अधिवेशनले अध्यक्षमा ओमप्रकाश बस्याललाई चयन गरेको छ । अध्यक्ष बस्यालको नेतृत्वमा नौ सदस्यीय नगरस्तरीय नयाँ कार्यसमिति चयन गरेको छ । […]

आइतवार, फागुन २६, २०७५

बनियानी, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकमा द्वन्द्वको खेती गर्नेहरु विफल बन्दै गएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) झापाले आज यहाँ आयोजना गरेको कार्यक्रममा रक्षामन्त्री पोखरेलले भन्नुभयो, “मुलुकमा द्वन्द्वको खेती गरेर अस्थिरता मच्चाउने र […]

शनिवार, फागुन २५, २०७५

गोरखा,  नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय संयोजक डा बाबुराम भट्टराईले विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग वार्ता गरी समस्याको समाधान खोज्न सरकारसँग आग्रह गर्नुभएको छ । सदरमुकाममा आज पत्रकारसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्री डा भट्टराईले विप्लप नेतृत्वको […]

शनिवार, फागुन २५, २०७५

काठमाडौँ,  नेपाल सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच आज ११ बुँदे सहमति भएको छ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा गृहमन्त्री रामबहादुर थापा र मधेशमा काम गर्दै […]

शुक्रवार, फागुन २४, २०७५