
काठमाडौँ, निर्वाचनको कामको चाप घटेसँगै निर्वाचन आयोगले कार्यालय कोठा, आयोग तथा आयोग परिसरको सरसफाइलाई अभियानकैरुपमा सञ्चालन गरेको छ । कार्यालय र अफिस कोठा सफा राख्नुपर्छ भन्ने नीतिअनुरुप झ््याल, ¥याक, कुनाकाप्चा र दराजमाथि थुप्रिएर रहेको कागजपत्र […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशलाई समृद्ध बनाउन कर्णालीकै स्रोत साधन उपयोग गर्नुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको टोलीसँग भएको भेटमा प्रधानमन्त्री ओलीले कर्णाली प्रदेश जति […]
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीको स्वास्थ्य अवस्थाबारे आज जानकारी लिनुभएको छ । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पुगी उहाँले नगरप्रमुख चौधरीको स्वास्थ्य अवस्थाको जानकारी लिनुभएको उहाँका प्रेस संयोजक चेतन अधिकारीले […]
काठमाडौँ, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले भारत र पाकिस्तानबीचको आपसी समस्या समाधान गरेर दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन९सार्क०का गतिविधिलाई सही दिशा दिनुपर्ने बताउनुभएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मान्त्रालय र सार्क चेम्बर अफ […]
इलाम, पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले अब बन्ने सरकार स्थायी हुने भएकाले देशमा दिगो विकास हुने बताउनुभएको छ । इलामको सूर्योदय नगरपालिकाद्वारा आयोजित प्रथम मेयर कपको फाइनल खेलका अवसरमा इलाम […]
काठमाडौँ, अर्थमन्त्री डा युवराज खतिवडाले नगरवासीले बढी कर तिरेर सुविधा धेरै लिनुपर्नेमा सेवा धेरै खोज्ने तर कर तिर्न नखोज्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनुभएको छ । नेपाल नगरपालिका संघको रजत महोत्सव समारोहमा उहाँले कर नतिरी सुविधा […]
काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले परराष्ट्र मन्त्रालयले आर्थिक वर्ष २०७५÷७६ मा सम्पादन गर्ने कार्यहरुको प्रस्तावलाई स्वीकृति गर्दै आज आफ्नो कार्यभार सम्हाल्नुभएको छ । शीतल निवासमा मन्त्री पद तथा गोपनीयताको शपथ लिएपछि मन्त्रालयमा पद बहाली […]
[भीष्मराज ओझा] काठमाडौँ, नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीमा गलत प्रवृत्ति हाबी हुँदै गएको भन्दै पार्टीमा आमूल परिवर्तनको आवश्यकता रहेको बताउनुभएको छ । पार्टीको १३ औँ महाधिवेशनबाट अस्तित्वमा देखिएको सिटौला समूहका आज यहाँ आयोजित नेता […]
काठमाडौँ, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आन्दोलनको मूल प्रवाहबाट बाहिरिएका सबै शक्ति र समूहलाई एकतामा आउन पुनः आग्रह गर्नुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडमा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै […]