Aamsanchar

राजनीति

काठमाडौं – जेनजी समूहको सिफारिसमा प्रधानमन्त्री बनेकी सुशीला कार्कीको नियुक्तिविरुद्धको रिटमा सर्वोच्च अदालतमा आज सुनुवाइ हुने भएको छ। सुनुवाइका लागि सर्वोच्चले प्रधान्यायाधीश प्रकाशमान सिंह नेतृत्वको संवैधानिक इजालस गठन गरेको छ। इजलासमा प्रधानन्यायाधीश राउतसहित न्यायाधीश सपना […]

बुधवार, कार्तिक १९, २०८२

काठमाडौँ – व्यवसायी तथा राजावादी अभियन्ता दुर्गा प्रसाईंको राजनीतिक अभियानबाट भारत सरकारले स्पष्ट रूपमा दूरी कायम गरेको छ। क्यान्सरको उपचारसँग सम्बन्धित मेडिकल फलोअपका लागि यसै हप्ता दिल्ली पुगेका प्रसाईंले आफ्नो भारत भ्रमणलाई नेपालमा राजसंस्था र […]

मङ्गलवार, कार्तिक १८, २०८२

काठमाडौं –  नेकपा माओवादी केन्द्र नेता सुदन किरातीले माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड )ले स्वार्थ समूहको गठजोड बनाएको टिप्पणी गरेका छन् । आज दिउँसो १ बजे हुन लागेको पार्टी बैठक बहिष्कार गर्ने घोषणा गर्दै […]

मङ्गलवार, कार्तिक १८, २०८२

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा. धवलशम्शेर राणाले आफ्नो पक्षको बैठक बोलाएका छन्। राणाले राप्रपाका असन्तुष्ट नेताहरुको बैठक बोलाएका हुन् । अपरान्ह साढे १२ बजे बालुवाटारस्थित नेपाल हाउसमा बस्ने गरी बैठक बोलाइएको हो। […]

मङ्गलवार, कार्तिक १८, २०८२

काठमाडौं-  नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले ‘वाम प्रगतिशील ध्रुवीकरण’ घोषणा गर्दै छन् । माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका दलहरुसँग एकता प्रक्रियामा असहमति जनाउँदै आएका शर्माले आज दिउँसो पत्रकार सम्मेलन गर्दै वाम प्रगतिशील ध्रुवीकरण घोषणा […]

मङ्गलवार, कार्तिक १८, २०८२

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले जेनजी नाम दिइएको पुस्ताले सङ्गठित नभईकन कुनै पनि परिवर्तन ल्याउन नसक्ने बताएका छन् । सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कुनै पनि आन्दोलनलाई निष्कर्षमा पुर्‍याउन सङ्गठित राजनीतिक […]

सोमवार, कार्तिक १७, २०८२

काठमाडौं – पार्टी एकता गर्ने निर्णय लिएका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका तीन शीर्ष नेताहरू छलफलमा जुटेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष […]

सोमवार, कार्तिक १७, २०८२

बाँके- नेकपा (एमाले) बाँकेले जेन्जी आन्दोलनपछि युवा पुस्ताका नेतृत्वसँगको संवाद र छलफललाई सक्रियता दिने निर्णय गरेको छ । जेन्जी आन्दोलन लगत्तै पार्टीका भेला र बैठक आयोजना गरिएकोमा अब जनप्रदर्शन लगायतका कार्यक्रम गरिने एमाले बाँकेका अध्यक्ष […]

सोमवार, कार्तिक १७, २०८२