Aamsanchar

राजनीति

राजविराज, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिले केन्द्रीय सरकारले प्रदेश सरकारलाई बजेट विनियोजन गर्न आलटाल गरिरहेको आरोप लगाउनुभएको छ । मुस्लिम समाज सप्तरीले आज राजविराजमा आयोजना गरेको सम्मान कार्यक्रममा अध्यक्ष यादवले २ नं. […]

शनिवार, चैत १७, २०७४

बिर्तामोड। एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) झापाले पार्टीलाई क्रियाशील र चलायमान बनाउनका लागि पार्टी विस्तार गर्न लागेको बताएको छ । प्रथम स्थापना दिवसका अवसरमा पार्टीले शुक्रवार पत्रकार सम्मेलन गरी ४ बुँदे एजेण्डा सार्वजनिक गरेको हो […]

शनिवार, चैत १७, २०७४

मोरङ,  राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी चढेको जीपको अकल्पनीय दुर्घटनाबारे अहिलेसम्म पनि सत्यतथ्य बाहिर नआउनु दुःखद् भएको बताउनुभएको छ । उर्लाबारी नगरपालिका– ३ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानले निर्माण गरेको ‘मदन भण्डारी संग्रहालय’ को आज […]

शुक्रवार, चैत १६, २०७४

हेटौँडा,  प्रदेश नं ३ को मन्त्रीहरुको सेवा सुविधाको विषयमा सैद्धान्तिक सहमति भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा भएको आजको बैठकले मन्त्रीहरुको सेवा सुविधाको सैद्धान्तिक सहमति […]

शुक्रवार, चैत १६, २०७४

काठमाडौँ, उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा राजनीतिक स्थायित्वसँगै स्थायी सरकार बनेकाले कानून र प्रशासनमा समसामयिक सुधारसहित आर्थिक र लगानीमैत्री वातावरण निर्माण भइरहेको बताउनुभएको छ । नेपाल उद्योग परिसंघका पदाधिकारी एवं कार्यसमितिका सदस्यहरुसँग आज भएको सामूहिक भेटमा […]

बिहिवार, चैत १५, २०७४

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा शान्ति र समृद्धि कायम गर्न प्रत्येक नेपाली नागरिकको उत्तिकै भूमिका हुने बताउनुभएको छ । नेपाल जैन परिषद्ले यहाँ आज आयोजना गरेको ‘ भगवान महावीरको २६१७ औं जन्मकल्याण महोत्सव’ को […]

बिहिवार, चैत १५, २०७४

काठमाडौँ,  प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा शेयर बजार केही दिनदेखि नियमित ओरालो लागेको सम्बन्धमा छलफल भएको छ । वाम गठबन्धन दलहरुले १० प्रतिशत आर्थिक वृद्धि र समृद्धिको नारा दिएर सरकार गठन गर्ने […]

बिहिवार, चैत १५, २०७४

काठमाडौंँ, नेत्रविक्रम चन्द नेतृत्वमा रहेको नेकपा निकट अनेरास्ववियु (क्रान्तिकारी)ले केन्द्रीय कमिटीले ३० वर्षे उमेर हदबन्दी लगाएको छ । आज क्रान्तिकारीको २१औँ राष्ट्रिय सम्मेलनको निर्णय जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय कमिटीमा रहने विद्यार्थीको उमेरको हदबन्दी […]

मङ्गलवार, चैत १३, २०७४

काठमाडौँ, न्याय परिषद्कोे बैठकले भावी प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतका वरिष्ठतममध्ये तीन न्यायाधीशको अभिलेख संवैधानिक परिषद् पठाउने निर्णय गरेको छ । परिषद्को आज बसेको बैठकले प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतका वरिष्ठमध्येका तीन न्यायाधीशहरुमा कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी, […]

मङ्गलवार, चैत १३, २०७४

धुलावारी । नेपाली काङ्ग्रेस क्षेत्रीय प्रतिनिधिहरुले पार्टी अब नयाँ ढाँचामा सञ्चालन नभए आउँदा दिनमा ठूलो दुर्घटना बेहोर्नु पर्ने बताएका छन् । मंगलवार धुलावारीस्थित क्षेत्रीय पार्टी कार्यालयमा सम्पन्न काङ्ग्रेस क्षेत्र नम्बर १ को क्षेत्रीय सम्मेलनमा सहभागि […]

मङ्गलवार, चैत १३, २०७४