
काठमाडौँ, प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिई आज स्वदेश फर्कनुभएको छ । संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा भएको सो महासभा सकिएपछि प्रधानमन्त्री देउवा ओमनको औपचारिक भ्रमण समेत पुरा गरी आज अबुधावी हुँदै […]
काठमाडौँ, प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको व्यवस्थापकीय तयारीमा आयोग जुटिसकेको बताउनुभएको छ । आज यहाँ आयोजित साक्षात्कारमा प्रमुख आयुक्त यादवले मंसिरमा हुने निर्वाचनको […]
काठमाडौँ, तेस्रो चरणको स्थानीय तहको निर्वाचनको सबै मत परिणाम सार्वजनिक भएको छ । प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदमा असोज २ गते निर्वाचन भएको थियो । निर्वाचन आयोगका प्रवक्ता नवराज […]
तेह्रथुम, दलहरुले संघीय र प्रादेशिक निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न थालेका छन् । नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले संघीय र प्रादेशिक निर्वाचनमा जिल्लाबाट आकांक्षी उम्मेदवारको नाम चयन गरी सिफारिस गरेका हुन् । नेकपा (एमाले)लगायत दलले […]
काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थानका प्रा डा गोविन्द केसीले आफ्नो बाह्र्रौँ अनशन आज स्थगन भएको घोषणा गर्नुभएको छ । सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७४ स्थगन गरेको र बडादशैँ पनि शुरु भएकाले देशभरिका […]
काठमाडौँ, नेकपा (एमाले) ले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि यही असोज २३ गतेभित्र उम्मेदवारको नाम पठाउन निर्देश गरेको छ । सो पार्टीको आज बसेको स्थायी कमिटीको बैठकले यही असोज १६ र १७ गते प्रतिनिधिसभा […]
काठमाडौँ, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रवादी शक्तिलाई कमजोर बनाउन विभिन्न शक्तिको सक्रियता बढेको बताउनुभएको छ । पार्टीद्वारा आज आयोजित कार्यक्रममा अध्यक्ष थापाले आफ्नो स्वार्थ र प्रभाव क्षेत्रको रुपमा विस्तार गरी मुलुकलाई क्रिडास्थल बनाउने […]
चितवन, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अनियमितता, भ्रष्टाचार र जनताको स्वास्थ्यसँग खेल्ने अधिकार कसैलाई नरहेको बताउनुभएको छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको १८ आँै वार्षिकोत्सव तथा १३ औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवस २०७४ […]
काठमाडौं, एमाले प्रवेश गर्न लागेकी गायिका कोमल वलीले राप्रपामा रहँदा आफूले लाभ र अवसर नपाएको गुनासो गर्नुभएको छ । ‘राजनीतिमा लाभ र अवसर पनि महत्वपूर्ण कुरा हो, तर रेडियो नेपालको सरकारी जागिर छाडेर राप्रपामा लाग्दा […]