Aamsanchar

राजनीति

काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले प्रजातन्त्र दिवसको महत्व र यसको प्रभाव के हो ? भन्ने विषयलाई आमसञ्चार माध्यमले जनतासमक्ष बढी सुसूचित गर्नुपर्ने बताउनुभएको छ । ६७ औँ प्रजातन्त्र दिवस विविध कार्यक्रमका साथ मनाउने सन्दर्भमा […]

आइतवार, फागुन १, २०७३

भद्रपुर । आफना माग पूरा नभएको भन्दै स्थानीय निकायमा कार्यरत कर्मचारीले आज आ–आफ्नो कार्यालयका काम बन्द गरेका छन् । कार्यालय बिहान १० बजेदेखि बन्द भएको छ । स्थानीय निकाय ट्रेडयुनियन केन्द्रीय समन्वय समितिको मागलाई सरकारले […]

आइतवार, फागुन १, २०७३

काठमाडौँ। सर्वाेच्च अदालतले गरिबी निवारण कोषले गरेको साझेदार संस्था छनौटको निर्णय कानुनसम्मत नभएको भनी परेको रिट खारेज गरेको छ । न्यायाधिश तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले उक्त रिट आज खारेज गरेको हो । […]

आइतवार, फागुन १, २०७३

तेह्रथुम । नेकपा (एमाले)का प्रमुख सचेतक भानुभक्त ढकालले सरकारले हिमाल र पहाडलाई टुक्र्याउने गरी ल्याएको संविधान संशोधन एमालेलाई मान्य नहुने बताउनुभएको छ । संविधान कार्यान्वयनका लागि नेकपा (एमाले)को चार महिने जनपरिचालन अभियानअन्तर्गत सदरमुकाम म्याङ्लुङमा आज […]

आइतवार, फागुन १, २०७३

काठमाडौँ, शिक्षामन्त्री धनीराम पौडेलले आगामी दुई साताभित्र संशोधित शिक्षा नियमावली जारी हुने बताउनुभएको छ । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको केन्द्रीय सचिवालय बैठक तथा विधान अधिवेशनको आज उद्घाटन गर्दै मन्त्री पौडेलले कानुन मन्त्रालयबाट एकहप्ताभित्रै सहमति […]

आइतवार, फागुन १, २०७३

सोलुखुम्बु  । नेकपा (एमाले)का केन्द्रीय सचिव योगेश भट्टराईले जेठ महिनामा जसरी भए पनि स्थानीय निकायको निर्वाचन गराउन सरकारसँग माग गर्नुभएको छ । यहाँ आज आयोजित जनताको बहुदलीय जनवादसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा बोल्दै सचिव भट्टराईले मुलुक सङ्कटमा […]

शनिवार, माघ २९, २०७३

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले निर्वाचनको मिति तत्काल घोषणा नगरे वर्तमान सरकारको औचित्य समाप्त हुने चेतावनी दिनुभएको छ । रिपोर्टर्स क्लब नेपालले यहाँ आज आयोजना गरेको साक्षात्कारमा अध्यक्ष थापाले निर्वाचन गर्न बनेको […]

शनिवार, माघ २९, २०७३

खोटाङ । स्थानीय तहको निर्वाचनको चर्चा चलेसँगै खोटाङमा १२ वटा राजनीतिक दलले नाम दर्ता गराएका छन् । नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (माले), राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँ शक्ति नेपाल, सङ्घीय समाजवादी फोरम, […]

शनिवार, माघ २९, २०७३

काठमाडौँ। त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको प्रक्रियामा सहभागी भई सम्पन्न गर्न सबै विद्यार्थी सङ्गठनलाई अपिल गरेको छ । त्रिविका शिक्षाध्यक्ष तथा त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन एवं समन्वय […]

शनिवार, माघ २९, २०७३

विराटनगर । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले राष्ट्रलाई सर्वोपरी राखेर मुलुकको राजनीतिक जटिलतालाई अन्त्य गर्नतर्फ अग्रसर हुनुपर्ने बताउनुभएको छ । सो पार्टीद्वारा आज विराटनगरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष गच्छदारले सहमति गर्ने […]

शनिवार, माघ २९, २०७३