Aamsanchar

राजनीति

रौतहट, कटहरिया नगरपालिकामा नेपाली काँग्रेस र राजपाका कार्यकर्ताबीच भएको झडपमा एक राजपा कार्यकर्ताको घटनास्थलमै मृृत्युु भएको छ । काँग्रेस कार्यकर्ताको कुुटाइबाट राजपा कार्यकर्ता ५० वर्षीय रामपुुकार यादवको मृत्युु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक […]

बिहिवार, असोज ५, २०७४

काठमाडौँ, प्रदेश नम्बर २ का आठ जिल्लामा असोज २ गते निर्वाचन भएका स्थानीय तहमध्ये १७ वटा स्थानीय तहको मतगणना सम्पन्न भई परिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट आज […]

बिहिवार, असोज ५, २०७४

काठमाडौँ, नेपाली काँग्रेसका नेता डा रामशरण महतले मुलुकमा शान्ति भएमात्र आर्थिक विकास हुने बताउनुभएको छ । विश्व शान्ति दिवसका अवसरमा नेपाल युवा परिषद्ले आज यहाँ आयोजना गरेको ‘विस्तृत शान्ति सम्झौताको महत्व र यसका उपलब्धि’ विषयक अन्तरक्रियामा […]

बिहिवार, असोज ५, २०७४

ललितपुर, छिमेकी राष्ट्र चीनले नेपालमा आफ्नो पर्यटन प्रचारप्रसार कार्यक्रमअन्तर्गत यहाँ आज पाण्डा पेन्टिङ कार्यक्रमको आयोजना ग¥यो । चीन राष्ट्रिय पर्यटन प्रशासन र सिचुवान प्रान्त पर्यटन विकास समितिको आयोजनामा ‘पाण्डा सुन्दर, चीन अझ धेरै सुन्दर’ भन्ने […]

बुधवार, असोज ४, २०७४

गोरखा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध छाडेर शान्ति प्रक्रियामा आएपनि माओवादीले क्रान्ति नछाडेको बताउनुभएको छ । गोरखा नगरपालिकास्थित दशकिलोमा कार्यकर्तालाई आज प्रशिक्षण दिँदै उहाँले विचार र कार्यदिशामा प्रष्टता नहुँदा माओवादीले जनताबाट […]

बुधवार, असोज ४, २०७४

काठमाडौँ, प्रदेश नम्बर २ का आठ जिल्लामा सोमबार भएको निर्वाचनको अहिले राजविराज नगरपालिकाबाहेक १३३ वटा स्थानीय तहमा २९८ टोलीबाट मतगणना भइरहेको छ । निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट बिहान ९ः३० बजे प्राप्त […]

बुधवार, असोज ४, २०७४

काठमाडौँ, उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महराले संयुक्त राष्ट्र संघको ७२ आँैं महासभाको उद्घाटन समारोहमा सहभागी हुनुभएको छ । न्युयोर्कस्थित राष्ट्र संघको मुख्यालयमा मंगलबारदेखि सुरु भएको महासभा ‘जनता केन्द्रित ः शान्तिका लागि प्रयास तथा दिगो ‘प्लानेट’का […]

बुधवार, असोज ४, २०७४

गोरखा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशी शक्तिको चलखेल रोक्न मुलुकमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको आवश्यकता रहेको बताउनुभएको छ । गोरखा सदरमुकाममा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “सबै राजनीतिक दलसँग सल्लाह गरी […]

बुधवार, असोज ४, २०७४

काठमाडौँ, सामान्य प्रशासन मन्त्रालयले पहिलो चरणको कर्मचारी सरुवा प्रक्रिया टुङग््याएको छ । पहिलो चरणमा मन्त्रालयले करिब एक हजार ४२४ कर्मचारी सरुवा गरेको मन्त्रालयका कर्मचारी प्रशासन शाखाका शाखा अधिकृत लीलाराज काफ्लेले जानकारी दिनुभयो । उहाँले पहिलो चरणमा संघीय […]

बुधवार, असोज ४, २०७४

काठमाडौँ, नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले उठाएका उम्मेदवारलाई निर्वाचित गराउन मतदातालाई आग्रह गर्नुभएको छ । नेपाली काँग्रेस नागार्जुन नगरपालिकाले आज यहाँ आयोजना गरेको ‘दशैँ, तिहार र छठ पर्वको शुभकामना […]

बुधवार, असोज ४, २०७४