वीरगन्जः पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार वीरगन्ज आउँदा समर्थक र राजावादी संघसंगठनका कार्यकर्ताले राजनीतिक दलविरुद्ध चर्को नाराबाजी गरेका छन् । महाशिवरात्रिमा अलखिया मठलगायत मन्दिरमा पूजाआराधना गर्न दिउँसो वीरगन्ज आएका पूर्वराजाको स्वागतमा उनका समर्थक र हिन्दु राज्य […]
काठमाडौँ। निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मतपत्र जनक शिक्षा सामग्री केन्द्रमा छाप्ने भएको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवलगायतका पदाधिकारीले आज केन्द्रको स्थलगत निरीक्षण गरि मतपत्र छपाइलगायतको कार्यका विषयमा छलफल गरेपछि उक्त […]
काठमाडौँ । नयाँ शक्ति पार्टीले संविधान संशोधन गरेर मात्र निर्वाचनमा जानुपर्ने गरेको छ । स्थानीय निकायको टुङ्गो नलागेको र सम्झौताअनुसार संविधान संशोधन पनि नभएको अवस्थामा निर्वाचन हुन नसक्ने पार्टीले जनाएको छ । पार्टीले आज आयोजना […]
विर्तामोड । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय निकायको चुनाव हुनेमा शङ्का नगर्न आग्रह गर्नुभएको छ । नेपाली काँग्रेस झापाले आज विर्तामोडमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो – ‘संविधानको पूर्ण कार्यान्वयनका लागि चुनाव […]
काठमाडौँ। जापान भ्रमणमा रहनुभएका उद्योगमन्त्री नवीन्द्रराज जोशीले जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टीका महासचिव निकाइ तोसिहिरोसँग टोकियोमा भेटवार्ता गर्नुभएको छ । उहाँले त्यहाँका वातावरण राज्यमन्त्री इतो तादाहीसँग पनि द्विपक्षीय छलफल गर्नुभएको उद्योग मन्त्रालयले आज जनाएको […]
काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई भयरहित वातावरणमा सञ्चालन गर्न सुरक्षाकर्मीलाई राजनीतिक पूर्वाग्रहबाट मुक्त भई उच्च मनोबल तथा जिम्मेवारीका साथ काम गर्न आग्रह गरेको छ । चार वटै सुरक्षा निकायका प्रमुखसहित सम्बन्धित मन्त्रालयका सचिवसँग […]
बिर्तामोड। फागुन १८ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन झापाका क्याम्पसमा द्वन्द्वरहीत ढंगले सम्पन्न गर्न विद्यार्थी संगठनका नेताहरुले सात बुँदे प्रतिबद्धता व्यक्त गरेका छन् । संवाद समूहको सचिवालयको संयोजनमा बिर्तामोडमा विहीवार भएको छलफलमा […]
काठमाडौँ । सरकारी कार्यालयबाट दिइने भुक्तानी आगामी आइतबार९फागुन–१५ गते०देखि अनलाइनमार्फत गरिने भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयबाट चेकको सट्टामा बिल पेस गर्ने पक्षको बैंक खातामा रकम जम्मा हुने गरी व्यवस्था मिलाउन लागेको महालेखा […]
भद्रपुर। नेपाली काँँग्रेसका सभापति शेरबहादुर देउवाले सीमा र मधेसलाई सुरक्षित राख्ने मधेसी जनतालाई अविश्वास गर्न नहुने बताउनुभएको छ । झापा उद्योग वाणिज्य सङ्घङ्द्वारा आज यहाँ आयोजित “पूर्वाञ्चल क्षेत्रीय औद्योगिक व्यापार, कृषि तथा पर्यटन महोत्वस–२०७३” को […]
विराटनगर। मोरङमा चौंध हजारभन्दा बढी मतदाता थपिएका छ । यस जिल्लाको ५० गाविस र ८ नगरपालिकाको १५५ इकाइबाट १४ हजार ३७४ मतदाता थपिएको क्षेत्रीय निर्वाचन कार्यालय, विराटनगरले जनाएको छ । मोरङको वयरवन गाविसमा सबैभन्दा बढी […]