काठमाडौँ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महत युरोपेली देश बेल्जियम र लक्जम्बर्गको एक साताको भ्रमण सकेर आज स्वदेश फर्किनुभएको छ । उहाँ बेल्जियममा यही १३ फेब्रुअरीमा आयोजना गरिएको शान्ति र मध्यस्थतासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिताका लागि त्यसतर्फ […]
काठमाडौं, नेपालमा पहिलो पटक शनिबार निर्वाचन दिवस मनाईंदैछ । पहिलो आमचुनाव भएको दिनको सम्झनामा अबदेखि फागुन ७ गते निर्वाचन दिवस मनाउन लागिएको निर्वाचन आयोगले जनाएको छ । नेपालमा पहिलो पटक २०१५ साल फागुन ७ गते […]
काठमाडौँ । विसं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ६७ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदैछ । एक सय चार वर्षीय जहानियाँ राणा शासनको विरुद्धमा जनताले आन्दोलन गरी रगत […]
काठमाडौं । त्रिविले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको नयाँ कार्यतालिका आज सार्वजनिक गरेको छ । स्ववियु निर्वाचनको मिति सारिएपछि नयाँ कार्यतालिका सार्वजनिक गरिएको त्रिविका रजिस्ट्रार डिल्लीप्रसाद उप्रेतीले जानकारी गराउनुभयो । यही फागुन १४ गते हुने […]
नुवाकोट । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश गोपाल पराजुलीले विधिको शासनका लागि बार एसोसियसनको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । आज विदुरमा नुवाकोट जिल्ला अदालत बार एसोसिएसनको भवन शिलान्यास गर्दै वरिष्ठतम् न्यायाधीश पराजुलीले विधिको शासनले मात्रै […]
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले लामो समयदेखि सङ्कटको भुमरीमा परेको मुलुकलाई समाधान दिन एकता महाधिवेशनमार्फत सबै नेता तथा कार्यकर्ता गोलबन्द हुन आवश्यक रहेको बताउनुभएको छ । राप्रपाको प्रथम एकता महाधिवेशनको आज स्थानीय […]
काठमाडौं, चार दिनदेखि ठप्प स्थानीय निकाय शुक्रबारदेखि खुल्दै छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अधिकारी र स्थानीय निकायका कर्मचारी संघ, संगठनका प्रतिनिधिबिच कार्यदल गठन गरी माग सम्बोधन गर्न छलफल गर्नेलगायत सातबुँदे सहमति भएपछि […]
काठमाडौँ। स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदनका सम्बन्धमा प्राप्त गुनासा अध्ययन गरी सरकारलाई सुझाव पेस गर्न गठित समितिले तराई र हिमाली क्षेत्रमा स्थानीय तह थप्ने सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाएको छ । समितिका संयोजक एवम् सङ्घीय मामिला […]
काठमाडौँ । त्रिविले स्ववियुको नयाँ निर्वाचन कार्यतालिका शुक्रबार सार्वजनिक गर्ने भएको छ । त्रिविविका पदाधिकारी, मातहतका क्याम्पस प्रमुख र विद्यार्थी सङ्गठनको सम्पन्न बैठकले यही फागुन १४ गते हुने निर्वाचनको मिति फागुन १८ गतेका लागि तय […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले सरकारले छिट्टै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न लागेकाले त्यसमा सहयोग गर्न सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसँग आग्रह गर्नुभएको छ । आफूलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएका अध्यक्ष महतोलाई प्रधानमन्त्रीले […]