
काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच आज मुलुकको समसामयिक परिस्थितिबारे छलफल भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा साँझ भेट भएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो […]
मोरङ । प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको मत परिणाम सार्बजनिक भईरहँदा प्रदेश नम्बर १ मा धेरै हेभिवेट नेताहरुले पराजय भोग्न बाध्य भएका छन । मतगणनाका क्रममा कोही झिनो मतान्तरले पराजित भएका छन् भने कोही […]
विराटनगर, मतदाता शिक्षा प्रभावकारी नहुँदा मोरङमा खसेको मतमध्ये पाँच प्रतिशतभन्दा बढी बदर भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा कूल चार लाख ६५ हजार ३४ मत खसेकोमा २४ हजार ६४४ अर्थात् ५ दशमलव ३४ प्रतिशत मत बदर […]
काठमाडौँ, नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले नयाँ सरकार गठन र नेकपा (माओवादी केन्द्र)सँगको पार्टी एकता प्रक्रिया सँगसँगै अघि बढ्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पोखरेलले ताजा जनादेशका आधारमा […]
चितवन, प्रतिनिधिसभा र प्रदेशसभामा जिल्लामा उम्मेदवार बनेका वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन बाहेकका उम्मेदवारको धरौटी जफत भएको छ । प्रतिनिधिसभामा जिल्लाका तीन निर्वाचन क्षेत्रमा ४२ जनाले उम्मेदवारी दिएका थिए । छ वटा प्रदेशसभाका लागि ५३ जनाको […]
पोखरा, मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कास्कीका ७७ जना उम्मेदवारको जमानत जफत भएको छ । कूल १८ राजनीतिक दल र तीन स्वतन्त्र गरी ९५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रकोमा वाम गठबन्धनका नेकपा […]
काठमाडौँ, प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको जारी मतगणनामा नेकपा [एमाले]को अग्रता कायमै छ । निर्वाचन आयोगको पछिल्लो मत परिणामअनुसार एमाले २८ लाख ९९ हजार ३३३ मतका साथ पहिलो स्थानमा छ । एमालेलाई पछ्याउँदै नेपाली […]
काठमाडौँ, नेकपा (माओवादी केन्द्र)का नेता दीनानाथ शर्माले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच चाँडो एकता प्रक्रिया शुरु हुने बताउनुभएको छ । रिपोर्टर्स क्लबले आज आयोजना गरेको अन्तक्र्रियामा उहाँले दुवै पार्टीका नेतालाई सम्मानजनक व्यवस्थापन हुनेगरी […]
काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले चितवनबाट दुई वटा रेल गुड्ने बताएका छन् । विजयी र्यालीमा सहभागी हुँदै भरतपुर ९ वडा कार्यालयमा पुगेका प्रचण्डले चितवनवासीको रेलको सपना पूरा हुने बताए । अध्यक्ष प्रचण्डले चुनावको बेला […]