Aamsanchar

राजनीति

काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र उनकी पत्नी गायत्री नेपालसँग परराष्ट्र मन्त्रालयले आफूहरूको कमजोरीका कारण टर्कीमा दुःख पाएको भन्दै माफी मागेको छ । नेपाल दम्पती अमेरिकाबाट नेपाल फर्केलगत्तै परराष्ट्रसचिव शंकरदास बैरागी, राहदानी विभागका प्रमुख सुशील […]

सोमवार, पौष ११, २०७३

नवीन बिमली(३४) नेपाली कांग्रेसका कान्छा क्षेत्रीय सभापति हुन् । उनी कांग्रेस झापा क्षेत्र नं. २को सभापति छन् । सिके प्रसाईं (भरतबाबु)को विचार र प्रजातन्त्रप्रतिको दृढ विश्वासका कारण आफू राजनीतिमा प्रेरित भएको उनी बताउँछन् । ‘भरत […]

सोमवार, पौष ११, २०७३

काठमाडौँ। राजनीतिक गत्यावरोध अन्त्य गर्ने लक्ष्यका साथ सभामुख ओनसरी घर्तीले प्रमुख राजनीतिक दलका शीर्ष नेताको बैठक आह्वान गर्नुभएको छ । व्यवस्थापिका–संसद् भवन नयाँबानेश्वरमा सोमबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा प्रमुख तीन राजनीतिक दलका अतिरिक्त […]

आइतवार, पौष १०, २०७३

काठमाडौं, संविधान संशोधन प्रस्तावको बिरोधमा रहेका एमालेसहित विपक्षी ९ दलले आउँदो पुस २२ काठमाडौंमा जनप्रदर्शन गर्दैछन् । प्रदर्शनलाई सफल बनाउन भन्दै एमालेले तयारी तिव्र पारेको छ । प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार आज आइतबारदेखि […]

आइतवार, पौष १०, २०७३

घोराही: प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई धेरै नबोल्न सुझाव दिँदै दरबार हत्याकाण्डको छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउने भन्दै घुमाउरो भाषामा उनलाई धम्की दिएका छन् । प्रेस सेन्टर दाङले शनिबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री […]

आइतवार, पौष १०, २०७३

वितामोड । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रिय स्वाभिमान र अखण्डतालाई कुनै पनि हालतमा कमजोर पार्न नदिने उद्घोष गर्नुभएको छ । विद्यमान अवस्थामा विखण्डनकारी हरुबाट देश टुक्राउने डरलाग्दो खतरा बढेको बताउदै राप्रपा अध्यक्ष थापाले […]

शनिवार, पौष ९, २०७३

ललितपुर। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विसं २०७४ माघभित्र तीनवटा तहकै निर्वाचन सम्पन्न गराउन जरुरी रहेको बताउनुभएको छ । कृष्णप्रसाद भट्टराई प्रतिष्ठानद्वारा आज बाँडेगाउँस्थित भट्टराई आश्रममा आयोजित सन्त नेता कृष्णप्रसाद भट्टराईको ९३औँ जन्मजयन्ती कार्यक्रमलाई सम्बोधन […]

शुक्रवार, पौष ८, २०७३

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्तिविरूद्धको मुद्दामा सर्वोच्च अदालतमा यही पुस २१ गते पुनःसुनुवाइ हुने भएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको पूर्ण इजलासमा […]

शुक्रवार, पौष ८, २०७३

काठमाडौं पूर्व राजा ज्ञानेन्द्र शााह, कांग्रेस महामन्त्री डा. शशांक कोइराला र अर्का नेता खुमबहादुर खड्काको राजनीतिक र व्यक्तिगत मिसन नै फरक छ । कांग्रेसका यी नेताहरुले ज्ञानेन्द्रलाई हटाउन र गणतन्त्र ल्याउने सम्झौतामा हस्ताक्षर गरेका थिए । तर, […]

शुक्रवार, पौष ८, २०७३