Aamsanchar

राजनीति

भक्तपुर। नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले नयाँ संविधानलाई सबैले स्विकारेर कार्यान्वयनको बाटामा लाग्नुपर्ने बताउनुभएको छ । ठिमीमा नयाँ शक्ति नेपालको औपचारिक पार्टी घोषणाका सन्दर्भमा आयोजित अन्तक्र्रियामा उहाँले नयाँ संविधानमा रहेको अपूर्ण विषयलाई पूर्णता […]

आइतवार, जेठ २३, २०७३

बिर्तामोड । राप्रपा नेपाल झापाले विर्तामोडमा बृहत हिन्दु जागरणसभा मार्फत शक्ति प्रदर्शन गर्ने भएको छ । देश व्यापी रुपमा हिन्दु जागरणसभा आयोजन गर्दै आएको राप्रपा नेपालले झापाको विर्तामोडमा जोष्ठ २४ गते सोमवार बृहत हिन्दु जागरणसभाको […]

शनिवार, जेठ २२, २०७३

काठमाडौँ । सामान्य प्रशासनमन्त्री रेखा शर्माले देशको विभिन्न भागमा अस्थायी तथा करार र ज्यालादारीमा कार्यरत कर्मचारीको समस्या सम्बोधन गर्न राजनीतिक सहमति आवश्यक हुने बताउनुभएको छ । अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक […]

शनिवार, जेठ २२, २०७३

काठमाडौँ । निजामती कर्मचारीको बुधबार सम्पन्न आधिकारिक टे«ड युनियनको निर्वाचनमा नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी सङ्गठन पहिलो भएको छ । प्रमुख निर्वाचन अधिकृत गीताप्रसाद तिमिल्सिनाले सङ्गठनले ४४.३९ प्रतिशत अर्थात् २१ हजार १२७ मत प्राप्त […]

बिहिवार, जेठ २०, २०७३

बिर्तामोड । राप्रपा नेपाल झापाको जिल्ला अधिवेशन नजिकिएसागै नेतृत्वको वहस तातिएको छ । पार्टीका अग्रज कार्यकर्ता एवम् झापा भद्रपुरका उद्योगी विश्वनाथ श्रेष्ठले पार्टीको जिल्ला अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । पार्टी स्थापनाकालदेखि क्रियाशील र निष्ठावान […]

बिहिवार, जेठ २०, २०७३

भद्रपुर । राप्रपा नेपाल झापा क्षेत्र नम्वर ३ को अधिवेशन पून देवेन्द्र कन्दङ्गवाको अध्यक्षतामा १७ सदस्यीय नया कार्य समिती चयन गर्दै भद्रपुरमा सम्पन्न भएको छ । समितीको वरिष्ठ उपाध्यक्षमा अन्जरा आलम, सचिव रवि ओझा र […]

बुधवार, जेठ १९, २०७३

काठमाडौँ:  एमाले कार्यालय व्यवस्थापन कार्यदलले भूकम्पले क्षति भएको कामनपा–१४, मदननगर बल्खुस्थित पुरानो कार्यालय भत्काई सफाइ गर्न ठेक्का दिएको छ । कार्यदलका संयोजक प्रदीप ज्ञवालीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय, धुम्बाराहीमा बसेको बैठकले बोलपत्रमा प्राप्त आशयको अध्ययन […]

बुधवार, जेठ १९, २०७३

काठमाडौँ। उपराष्ट्रपति नन्दबहादुर पुनले अनेक बहानामा व्यहोर्नु परेका सामाजिक तथा आर्थिक जटिलता र पछौटेपनले दीगो लक्ष्य प्राप्तिमा चुनौती थपेको बताउनुभएको छ । आज यहाँ आयोजित ‘भोकको अन्त्यः दिगो विकास लक्ष्य २ को प्रभावकारिता’ विषयक तीन […]

बुधवार, जेठ १९, २०७३

काठमाडौँ । सत्ता साझेदार प्रमुख दुई दल नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रका अध्यक्षहरुबीच सरकारले ल्याएको नयाँ बजेटमा व्यवस्थापिका–संसद्मा मिलेर विपक्षीको सामना गर्ने सहमति भएको छ । एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र केन्द्रका […]

सोमवार, जेठ १७, २०७३

पोखरा। नेकपा एमालेका नेता माधवकुमार नेपालले सरकारको आयु अन्य पार्टीको हातमा रहेको बताएका छन् । प्रेस चौतारी कास्कीले आज पोखरामा गरेको पत्रकार सम्मेलनमा नेता नेपालले अन्य दलको टेकोको भरमा वर्तमान सरकार बनेकाले आयु पनि उनीहरुकै […]

सोमवार, जेठ १७, २०७३