Aamsanchar

राजनीति

(सुनिरा मैनाली) झापा। नेपाली कांग्रेसले पटक–पटक सरकारको नेतृत्व गर्ने अवसर पायो । पाँचपटकसम्म प्रधानमन्त्री बनेका गिरीजाप्रसाद कोइरालाका विश्वासका पात्र मानिएका झापाका कुमारप्रसाद निरौलालाई न अहिले उनको पार्टीले खोज्छ न त उनलाई भेट्न कुनै नेता नै […]

बुधवार, माघ २४, २०७४

काठमाडौँ, राष्ट्रपति तथा अन्य विशिष्ट व्यक्ति (भिआइपी) को सवारी हुँदा सर्वसाधारण नागरिकलाई सडकमा यात्रा गर्न रोक लगाउनुको कारण लिखित रुपमा पेश गर्न सर्वोच्च अदालतले सरकारका नाममा आदेश गरेको छ । न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले […]

बुधवार, माघ २४, २०७४

[भीष्मराज ओझा]  काठमाडौँ,  संघीय संसद्को माथिल्लो सदनका रुपमा रहेको राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हँुदैछ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले सरकारले शान्ति सुरक्षाको भरपर्दाे व्यवस्था […]

बुधवार, माघ २४, २०७४

काठमाडौँ,  नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले नेकपा (माओवादी केन्द्र)सँग वैचारिक र सांगठनिक समस्या समाधान गरेर चाँडै नै वाम एकताको प्रक्रिया टुङ्गिने बताउनुभएको छ । इरानको राजधानी तेहरानमा भएको एशियाली राजनीतिक पार्टीहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप)को […]

मङ्गलवार, माघ २३, २०७४

पोखरा,  भोलि हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश नं ४ मा सम्पूर्ण तयारी पूरा भएको छ । बिहान १० देखि अपराह्न ३ बजेसम्म लोक सेवा आयोगको क्षेत्रीय कार्यालयमा हुने निर्वाचनमा स्थानीय तहका प्रमुख÷उपप्रमुख वा अध्यक्ष÷उपाध्यक्षका […]

मङ्गलवार, माघ २३, २०७४

चितवन, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धर्मले समाजलाई शान्त राख्दै मानिसलाई निष्ठावान् बनाउन मद्दत गर्ने बताउनुभएको छ । गलेश्वर आश्रम देवघाटले आयोजना गरेको धनधान्याचल विराट् ज्ञान महायज्ञलाई आज तनहुँको देवघाटमा सम्बोधन गर्दै […]

सोमवार, माघ २२, २०७४

[प्रभाषचन्द्र झा/मनोज दाहाल ] विराटनगर,  “विकास र समृद्धि सबैको साझा एजेण्डा हुनुपर्छ । यही लक्ष्य प्राप्तिका लागि स्वस्थ्य प्रतिस्पर्धा गरौँ ।” जिल्ला समन्वय समितिको सभाभवनमा भएको प्रदेश नं १ को पहिलो ऐतिहासिक प्रदेशसभा बैठकमा आज यही […]

सोमवार, माघ २२, २०७४

काठमाडौँ,  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा(एमाले)सँग हुन लागेको आफ्नो पार्टीको एकतालाई भाँड्न अनेकन प्रयत्न भइरहेका बताउनुभएको छ । अध्यक्ष दाहालले भन्नुभयो, “एकता प्रक्रियालाई बिथोल्न सकिन्छ कि भनेर अनेकन प्रयत्न भएका छन् । […]

सोमवार, माघ २२, २०७४

झापा । प्रदेश नंं १ र ४ मा सोमबार प्रदेशसभाको पहिलो बैठक बस्दैछ । बैठकको लागि सबै तयारी पूरा भएको छ । १ नम्बर प्रदेशका सांसदहरु विराटनगर र ४ नम्बर प्रदेशका सांसदहरु पोखरा पुगिसकेका छन् […]

सोमवार, माघ २२, २०७४

विराटनगर,  प्रदेश नं १ का प्रमुख सचिव यादवराज कोइरालाले आज विराटनगरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आज विधिवत्रुपमा उद्घाटन गर्नुभयो । प्रमुख सचिव कोइरालाले आजै पदबहालीसमेत गर्नुभयो । सो अवसरमा उहाँले प्रमुख सचिवको काम कर्तव्यको सम्बन्धमा […]

आइतवार, माघ २१, २०७४