Aamsanchar

राजनीति

भद्रपुर,  आसन्न प्रतिनिधि सभा र प्रदेश सभाका लागि झापामा २८३ मतदानस्थल र ६९२ मतदान केन्द्र कायम गरिएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार पाँच निर्वाचन क्षेत्र रहेको जिल्लामा निर्वाचनबाट पाँचजना प्रतिनिधि सभा र १० जना […]

सोमवार, कार्तिक १३, २०७४

काठमाडौँ,  नेकपा [एमाले]र नेकपा [माओवादी केन्द्र]ले सोमबारसम्म प्रतिनिधि सभा तथा प्रदेश सभाको दोस्रो चरणको उम्मेदवारी टुङ्ग्याउने भएका छन् । आज बसेको पार्टी एकता संयोजन समिति र उम्मेदवार छनोट समितिको संयुक्त बैठकले सोमबारसम्म सबै तहको उम्मेदवार […]

आइतवार, कार्तिक १२, २०७४

काठमाडौँ,  प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले चुनाव तालमेलसहितको वामपन्थीबीचको एकता प्रक्रियालाई स्वागत गर्दै आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सफल बनाउन केन्द्रित हुने निर्णय गरेका छन् । पत्रकारका दुई संगठनको आज यहाँ बसेको […]

आइतवार, कार्तिक १२, २०७४

भीमदत्तनगर, आगामी मंसिरमा हुने दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेपाली काँग्रेस कञ्चनपुरले निर्वाचन गतिविधि अघि बढाएको छ । कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार टुंग्याउन बाँकी रहनुका […]

आइतवार, कार्तिक १२, २०७४

काठमाडौँ,  वैदेशिक रोजगारीका क्रममा अदक्ष कामदार भएकै कारण नेपालीले थोरै ज्याला पाउने गरेकाले त्यस्तो अवस्थालाई न्युन गर्न सरकारले यस वर्षदेखि वैदेशिक रोजगारीमा जाने १० हजार युवालाई निःशुल्क सीपमूलक तालीम दिने भएको छ । वैदेशिक रोजगार […]

आइतवार, कार्तिक १२, २०७४

तेह्रथुम,  दोस्रो चरणमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन हुने पूर्वी पहाडी जिल्ला तेह्रथुममा चुनावी तयारी शुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै निर्वाचनको तयारीका काम धमाधम शुरु भएका छन् । […]

आइतवार, कार्तिक १२, २०७४

काठमाडौँ, युवा तथा खेलकुद मन्त्री राजेन्द्र केसीले काठमाडौँ उपत्यकाको बस्ती विकासमा ऐतिहासिक महत्व बोकेको चोभारलाई पर्यटकीयस्थलका रुपमा विकास गरिने बताउनुभएको छ । आकाश भैरवनाथ गुठीले कीर्तिपुर नगरपालिका–६ चोभारमा करिब रु १२ लाखको लागतमा निर्माण गरेको […]

शनिवार, कार्तिक ११, २०७४

काठमाडौँ,  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि भोजपुरबाट उम्मेदवारी दिएका प्रत्यासीले जिल्लाको विकासलाई मूल मुद्दा बनाएर निर्वाचनमा होमिने बताएका छन् । आगामी मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनका लागि लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका उनीहरुले मुलुकमा […]

शनिवार, कार्तिक ११, २०७४

[प्रकाश सिलवाल] काठमाडौँ,  नेपालमा बेलाबखत हुने एउटै कम्युनिष्ट पार्टी निर्माणको बहसलाई नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० को चुनावी गठबन्धनले पुनः तताएको छ । आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधि सभा र प्रदेश […]

शनिवार, कार्तिक ११, २०७४

काठमाडौँ,  राजनीतिक नेत्रीहरुले मुलुकका प्रमुख राजनीतिक दलले पार्टीभित्र शक्तिशाली पुरुष (हेभिवेट)को नाम देखाएर प्रत्यक्ष निर्वाचन प्रणालीमा आफूहरुलाई उम्मेदवार बन्नबाटै पन्छाउने खेल भएको भनी आपत्ति जनाउनुभएको छ । ‘आगामी निर्वाचनमा महिला सहभागिता’ विषयकमा शुक्रबार भएको अन्तक्र्रियामा […]

शनिवार, कार्तिक ११, २०७४