
विराटनगर, शून्य समयमा सुरक्षाकर्मीबाट निष्पक्ष रुपमा अनुगमन तथा भारतबाट आयात हुने राजनीतिक दलको चुनाह चिन्ह अंकित टोपी, गञ्जी र गम्छा जफत गरी कारबाही गर्नुपर्ने आज यहाँ आयोजित निर्वाचन अन्तक्र्रियामा दलहरुले सुझाव दिएका छन् । क्षेत्रीय […]
इलाम, आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि इलाममा १७ वटा मतदान केन्द्र थपिएका छन् । जिल्लाका १४४ वटा मतदान स्थलमा १७ वटा मतदान केन्द्र थप गरिएको जिल्ला निर्वाचन कार्यालयका […]
काठमाडौं, गृह मन्त्रालयले छठको अवसरमा भोलि शुक्रबार पनि सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले बिहीबार एक विज्ञप्ति निकाल्दै शुक्रबार देशभर सार्वजनिक बिदा दिने जनाएको छ । छठको अवसरमा सरकारले आज बिहीबार पनि सार्वजनिक दिएको […]
भद्रपुर, झापाका नेपाली काँग्रेस निकट बुद्धिजीवी, पेशागत संघ, भ्रातृ संगठन तथा अगुवा कार्यकर्ताले आसन्न प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नं ३ बाट नेपाली काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालाई प्रत्यक्षतर्फ उम्मेदवारी दिन सुझाव दिएका छन् । […]
इटहरी, कृषि राज्यमन्त्री सरिता प्रसार्इंले नेपालको कृषि क्षेत्र लथालिङ्ग बन्दै गएकाले यसमा आमूल परिवर्तन नल्याई देश समृद्ध बन्न नसक्ने बताउनुभएको छ । राज्यमन्त्री प्रसार्इंले आज सुनसरीको इटहरीमा रहेको पूर्वाञ्चल कृषि अनुसन्धान केन्द्रको अवस्था र त्यहाँ […]
काठमाडौँ, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएको समयमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नभएमा व्यवस्थापिका संसद् स्वतः पुनःस्थापना हुने बताउनुभएको छ । लक्ष्मण पन्तले लेख्नुभएको ‘आधुनिक नेपालको इतिहास ( विसं १७४३–१९५५)’ पुस्तक […]
झापा । झापाको सदरमुकाम भद्रपुरमा विहीवार एक समारोहकाबिच मुख्यसहित ५ वटा निर्वाचन कार्यालयको स्थापना गरिएको छ । आगामी मंसिर २१ गते हुन गईरहेको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै झापामा निर्वाचन कार्यालय स्थापना गरिएको हो […]
काठमाडौं, प्रदेशसभा र प्रतिनिधिसभा चुनावको प्रत्यक्षतर्फ छुट्टा छुट्टै मतपत्र छाप्नु पर्ने भन्दै सर्वोच्चले जारी गरेको आदेशबाट मंसिर १० गते हुने पहिलो चरणको चुनाव संकटमा परेको छ । सर्वोच्च अदालतले बुधबार अर्को एक आदेश जारी गर्दै […]
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले छठ पर्वको अवसरमा स्वनदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईमा सुख, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्देश दिँदै प्रम देउवाले छठ […]