
काठमाडौँ, नेकपा (माओवादी केन्द्र)का नेता दीनानाथ शर्माले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच चाँडो एकता प्रक्रिया शुरु हुने बताउनुभएको छ । रिपोर्टर्स क्लबले आज आयोजना गरेको अन्तक्र्रियामा उहाँले दुवै पार्टीका नेतालाई सम्मानजनक व्यवस्थापन हुनेगरी […]
काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले चितवनबाट दुई वटा रेल गुड्ने बताएका छन् । विजयी र्यालीमा सहभागी हुँदै भरतपुर ९ वडा कार्यालयमा पुगेका प्रचण्डले चितवनवासीको रेलको सपना पूरा हुने बताए । अध्यक्ष प्रचण्डले चुनावको बेला […]
[भीष्मराज ओझा] काठमाडौँ, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएसँगै व्यवस्थापिका–संसद् सचिवालयले संघीय व्यवस्थापिकाका दुवै सदनका बैठक सञ्चालनको तयारी तीव्र पारेको छ । यही मंसिर १० र २१ गते दुई चरणमा प्रतिनिधिसभाको निर्वाचन सम्पन भई प्रत्यक्षतर्फको […]
खोटाङ, प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनको समानुपातिकतर्फको मतगणना सकिएको छ । समानुपातिकतर्फ खोटाङमा नेकपा एमालेले सबैभन्दा बढी मत प्राप्त गरेर पहिलो बनेको छ । कूल एक लाख २५ हजार १०८ मतदाता रहेको खोटाङमा प्रतिनिधिसभा […]
इलाम, नेकपा (एमाले)का नेता एंव इलाम क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङले वाम गठबन्धनले जनतासँग गरिएका वाचा पूरा गर्ने बताउनुभएको छ । मतदातालाई धन्यवादज्ञापन गर्न आज इलामको फाकफोकथुम गाउँपालिकास्थित कोल्बोटेमा आयोजित कार्यक्रममा उहाँले […]
इनरुवा, छैटौँ पटक सुनसरी क्षेत्र नं ३ मा नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधिसभाका उमेदवार विजयकुमार गच्छदार विजयी हुनुभएको छ । आज मध्याह्न सार्वजनिक मत परिणामअनुसार ३२१ मत अन्तरले निकटतम प्रतिद्वन्द्वी भगवती चौधरीलाई पराजित गर्दै उहाँ विजयी […]
झापा, प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले) की पवित्रा निरौला खरेल मेची अञ्चलबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने एक्ली महिला बन्नुभएको छ । मंसिर २१ गते सम्पन्न निर्वाचनमा झापा क्षेत्र नं २ बाट उहाँ निर्वाचित […]
दमक। नेपालभरबाट नै प्रतिनिधिसभा सदस्यमा सर्वाधिक मत ल्याएर बिजय बनेका नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबाट झापा क्षेत्र नं. ५का बासिन्दाले ठूलो अपेक्षा राखेका छन् । भावी प्रधानमन्त्रीको रुपमा हेरिएका ओलीको जितले […]
बिर्तामोड। मंसीर २१ गते सम्पन्न निर्वाचनमा प्रदेशसभा भन्दा प्रतिनिधिसभा सदस्यका लागि खसेको मत बढी बदर भएको छ । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ ४.७४ प्रतिशत मत बदर भएको छ भने प्रदेशसभा सदस्यका […]