
काठमाडौँ, मुलुकको आर्थिक विकासका लागि क्रियाशील रहने घोषणपत्रमार्फत राजनीतिक दलले प्रतिबद्धता जाहेर गरेकामा खुसी व्यक्त गर्दै अब बन्ने सरकार मुलुुकको आर्थिक विकासका लागि समर्पित रहने अपेक्षा घरेलु तथा साना उद्योग महासंघले गरेको छ । निर्वाचनपश्चात […]
इलाम, इलामका सबै स्थानमा वाम गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ । दुई निर्वाचन क्षेत्र र चार प्रदेशसभा सदस्य रहेको इलामका सबै स्थानमा वाम गठबन्धनका उम्मेदवार विजयी हुनुभएको हो । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का वरिष्ठ नेता प्रतिनिधिसभा […]
इलाम, पूर्वसभामुख तथा इलाम क्षेत्र नं २ बाट नवनिर्वाचित सांसद सुवास नेम्वाङले प्रमुख प्रतिपक्षको सल्लाहबमोजिम नै सरकार अघि बढ्ने बताउनुभएको छ । “विजयोत्सवमा इलाम चोकबजारमा आज आयोजित कार्यक्रममा उहाँले प्रतिपक्ष भनेको राज्यको अभिन्न अंग हो, […]
भक्तपुर, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अब देश राजनीतिक स्थिरताको बाटामा अघि बढेको बताउनुभएको छ । पूर्वप्रधानमन्त्री ओलीले भक्तपुर क्षेत्र नं २ अन्तर्गत महेन्द्र शान्ति मावि मतदान केन्द्रबाट मतदानपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै एमाले एक्लैको बहुमत […]
कालीकोट, पहिलो चरणमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको साँझ ६ बजेदेखि मतगणना शुरु गरिएको छ । उम्मेदवारका तर्फबाट एक एक र उम्मेदवारको सहभागितामा मतगणना शुरु भएको हो । अहिले कालिका गाउँपालिकाको समलगाउँ मतदान केन्द्र […]
काठमाडौँ, प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले निर्वाचनमा सुरक्षाको पूर्ण प्रबन्ध मिलाएकाले ढुक्क भएर मतदानमा सहभागी हुन आममतदातालाई आह्वान गर्नुभएको छ । प्रधानमन्त्री देउवाले आज एक विज्ञप्ति जारी गरी लोकतन्त्रको यो सबैभन्दा ठूलो उत्सवलाई शान्तिपूर्ण, विवेकपूर्ण र […]
काठमाडौँ, नेपाल मतदाता अधिकार मञ्चले मतदाताको मतलाई कुनै पनि मुल्यमा प्रभावित नभई भयरहित वातावरणमा मतदान गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ । मञ्चका अध्यक्ष भक्त विश्वकर्माले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा लोकतान्त्रिक शासन व्यवस्था, […]
काठमाडौंँ, बिहीबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा नागरिकतालगायत तस्वीर टाँस भएका सरकारी निकायबाट जारी भएको मतदाताको परिचय खुल्ने कागजपत्र देखाएर मतदान गर्न सकिने व्यवस्था गरिएको छ । निर्वाचनमा मतदान गर्न पाउने मतदाताको मताधिकारको सम्मान […]
विराटनगर, जिल्ला प्रहरी कार्यालय मोरङले यही मंसिर २१ गते हुने दोस्रो चरणअन्तर्गतको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि मोरङ जिल्लामा सुरक्षा व्यवस्था कडा पारेको छ । मतदातालाई निर्वाचनमा भयरहित वातावरणमा मतदान गर्न सबै मतदानस्थल तथा केन्द्रमा […]