
लहान, अज्ञात समूहले गएराति सप्तरीको बलान बिहुल गाउँपालिकास्थित बिहुल नदीको किनारामा एक उम्मेदवारमाथि छुरा प्रहार गरेको छ । उक्त गाउँपालिकाको कमलदाहाबाट घरदैलो सकेर फर्किने क्रममा राति करिब १० बजेतिर नेपाल संघीय समाजवादी पार्टीका तर्फबाट सप्तरी […]
काठमाडौँ, गृह मन्त्रालयले निर्वाचनका समयमा विभिन्न जिल्लामा भएका हिंसात्मक घटनाप्रति भत्र्सना गरेको छ । आज काठमाडौँ क्षेत्र नं ४ का प्रतिनिधिसभाका उम्मेदवार गगनकुमार थापाको चुनावी कार्यक्रममा विस्फोट गराई उम्मेदावार, कार्यकर्ता र निर्दोष सर्वसाधारण घाइते हुनेगरी […]
काठमाडौँ, नेकपा (एमाले) का नेता माधवकुमार नेपालले मुलुकलाई विकसित राष्ट्र बनाउन जनताले अब वाम गठबन्धनलाई मतदान गर्नुपर्नेमा जोड दिनुभएको छ । वाम गठबन्धनले कोटेश्वरमा आज आयोजना गरेको चुनावीसभामा उहाँले देशमा स्थिर सरकार र जनतालाई समृद्ध […]
काठमाडौं, पहिलो चरणमा मतदान भएका जिल्लामा बिहीबार बेलुकी ५ बजेलगत्तै मतगणना हुने भएको छ । दोस्रो चरणको मतदान सकिएपछि पहिलो चरणमा मतदान भएका जिल्लामा एकैसाथ मतगणना सुरु हुने निर्वाचन आयोगले जनाएको छ । पहिलो चरणमा […]
काठमाडौँ, चुनाव प्रचारप्रसारका क्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं काठमाडौँ क्षेत्र नं ४ का प्रतिनिधिसभा उम्मेदवार गगनकुमार थापामाथि बम प्रहार भएको छ । बूढानीलकण्ठ नगरपालिका–२ चपलीमा घरदैलो गरिरहेका बेला अज्ञात समूहले थापालाई केन्द्रित गरी बम […]
चितवन, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टहरू झगडा गर्न मात्रै होइन, मिलेर देश बनाउन पनि सक्छन् भन्ने प्रमाणित गर्न वाम गठबन्धन गरिएको बताउनुभएको छ । जिल्लाको माडीमा आज संयुक्त वाम गठबन्धनले आयोजना गरेको चुनावी […]
इनरुवा, नेपाली काँग्रेसका नेता तथा उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले आफूले सुनसरीमा विकासका लागि ठूलो योगदान गरेको बताउनुभएको छ । सुनसरीको बर्जु गाउँपालिकामा आइतबार सुनसरी क्षेत्र नं ३ ले आयोजना गरेको […]
डडेल्धुरा, प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठबन्धनको सरकार भएमा जनताका हकअधिकार कुण्ठित हुने बताउँदै लोकतन्त्रमा मात्रै जनता मालिक हुने बताउनुभएको छ । यही मंसिर २१ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेशसभाका लागि चुनाव प्रचारप्रसारका क्रममा गृह […]
मेचीनगर, गाँउगाँउ, वस्तीवस्ती उठ…….’ बोलको गीतले क्षेत्र नम्बर १ का मतदाता कम्मर मकाई मकाई छमछमि नाचेका थिए ।जनबादी गायक जेवी टुहुरेलगायतका कलाकारले आइतबार क्षेत्र नम्बर १ का विभिन्न स्थानका सांगातिक कार्यक्रममा गीत प्रस्तुत गरिरहदा मतदाताहरुले […]