
भक्तपुर, भक्तपुरमा पक्कड जमाएका नेपाल मजदूर किसान पार्टीबाट क्षेत्र नं. २ का प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका उम्मेदवारको धरौटी जफत भएको छ । क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेमकिपाकी अनुराधा थापामगर तथा प्रदेशसभा सदस्य […]
[देवेन्द्र आचार्य] काम बिषेशले म यतिबेला देश बाहिर छु । तर, मेरो मन झापा मै छ, बिषेश गरी क्षेत्र नं ३ मै । किनभने यो म जन्मेर हुर्केको ठाउँ मात्र होइन, धेरै यस्ता दुःखद् र […]
काठमाडौँ, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क०को अध्यक्षका नाताले नेपालले उक्त क्षेत्रीय संगठनलाई प्रभावकारी एवं परिणाममुखी तुल्याउनुपर्नेमा जोड दिएको छ । सार्कको संस्थापक मुलुक नेपालले भर्खरै ३३ वर्षमा प्रवेश गरेको सार्कलाई दक्षिण एशियाका जनताका विकासका […]
काठमाडौँ, संघीय संरचनानुसार सात प्रदेशसभाका सदस्य निर्वाचित भएर आएपछि बैठक बस्ने स्थल, प्रदेश राजधानी, मुख्यमन्त्रीको कार्यालय, प्रादेशिक मन्त्रीको कार्यालयलगायत संरचना कहाँ रहने भन्ने टुंगो लाग्न सकेको छैन । शहरी विकास मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले अस्थायी […]
इलाम, पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल इलाम क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा पाँचौँपटक विजयी हुनुभएको छ । विसं २०४८ र २०५१ सालको निर्वाचनमा उहाँले नेपाली काँग्रेसका तोयानाथ भट्टराईलाई पराजित गर्नुभयो […]
काठमाडौँ, दुई चरणमा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना कार्य अन्तिम चरणमा पुगेको छ । आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट आज बिहान ९ बजेसम्म प्राप्त विवरणअनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यमा १५७ […]
चितवन, नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि आजदेखि मतदातालाई धन्यवाद ज्ञापनका लागि घरदैलो अभियान शुरु गर्नुभएको छ । वाम गठबन्धनको सो क्षेत्रको निर्वाचन परिचालन समितिका संयोजक सूर्य सुवेदीअनुसार शिवनगरस्थित […]
बिर्तामोड। नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले निर्वाचनको परिणाम अप्रत्याशित भएको बताएका छन् । झापा क्षेत्र नम्वर ३ बाट प्रतिनिधिसभा सदस्य पदमा पराजित भएपछि प्रतिष्पर्धी विजयी उम्मेदवार राजेन्द्र लिङ्देनलाई वधाई दिँदै उनले यस्तो बताएका हुन् […]
इलाम, नवनिर्वाचित सांसद सुवास नेम्वाङले निर्वाचनताका जनतासँग गरिएका प्रतिबद्धता पूरा गरिने बताउनुभएको छ । देउमाई नगरपालिकास्थित मङ्गलवारे बजारमा वाम गठबन्धनद्वारा आज आयोजित विजयोत्सवलाई सम्बोधन गर्दै पूर्व सभामुख नेम्वाङले भन्नुभयो “जनताको मतले हामीले चुनाव जितेका हौँ, […]