Aamsanchar

राजनीति

काठमाडौँ। दोश्रो चरणअन्तर्गत यही असार १४ गते हुने स्थानीय तहकाो निर्वाचनलाई लक्षित गरी अनेरास्ववियुले ‘मधेस केन्द्रित विशेष अभियान’ सुरु गरेको छ । देश तथा जनताको पक्षमा नेकपा एमाले लिएको नीतिबारे आम नागरिकलाई सूसुचित गराउने उद्देश्यले […]

शुक्रवार, असार ९, २०७४

पर्सा । मोटरसाइकल चोरीको घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका दुईजना युवालाई प्रहरीले आज सार्वजनिक गरेको छ । सिसी टिभी क्यामराको मद्दतले मोटरसाइकल चोरी गरेको अभियोगमा पक्राउ परेका दुबै युवकलाई जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार […]

शुक्रवार, असार ९, २०७४

भद्रपुर । दोस्रोचरणको स्थानीय तहको निर्वाचनमा सात गाउँपालिका र आठ नगरपालिका रहेको झापामा कुल ६९९ जना जनप्रतिनिधिका लागि नगरपालिका र गाउँपालिका गरी जम्मा तीन हजार ३४० उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । जिल्लामा कुल पाँच लाख […]

शुक्रवार, असार ९, २०७४

मोरङ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले भ्रष्टाचारको अन्त्य नभएसम्म देशको विकास हुननसक्ने बताउनुभएको छ । नयाँशक्ति पार्टी र सङ्घीय समाजवादी फोरम नेपाल उर्लाबारी नगर समितिद्घारा संयुक्तरुपमा आज मोरङको उर्लाबारीमा आयोजित चुनावी […]

शुक्रवार, असार ९, २०७४

विराटनगर। नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले संविधान कार्यान्वयन र सिंहदरबारको अधिकार जनताको हातमा पु¥याउनका लागि निर्वाचन अपरिहार्य भएको बताउनुभएको छ । प्रेस चौतारी मोरङद्वारा आज विराटनगरमा अयोजित पत्रकार भेटघाटमा उहाँले दोस्रो चरणअन्तर्गत हुने निर्वाचनलाई स्वच्छ, […]

शुक्रवार, असार ९, २०७४

काठमाडौँ। दोश्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचन हुने प्रदेश नं. १, ५ र ७ मा यही असार १४ गते सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृहमन्त्रालयले आज जारी गरेको सूचनामा ती प्रदेशहरुमा यही असार […]

बिहिवार, असार ८, २०७४

विराटनगर। गृहमन्त्री जनार्दन शर्माले आज विराटनगरमा प्रदेश नं १को क्षेत्रीय सुरक्षा गोष्ठीको एक समारोहबीच उद्घाटन गर्नुभयो । स्थानीय तहको निर्वाचन, २०७४ लाई मध्यनजर गरी शान्ति सुरक्षाको वस्तुस्थितिबारे सुरक्षा निकायले अपनाएका नीतिको सम्बन्धमा सुरक्षा निकायका पदाधिकारीहरुले […]

बिहिवार, असार ८, २०७४

झापा। झापामा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताइएको छ ।  जिल्ला सुरक्षा समितिको बुधवार भएकोे बैठकमा प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले असार १४ गते हुने स्थानीय तहको निर्वाचन धाँधलीरहीत, निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न […]

बिहिवार, असार ८, २०७४

भोजपुर । आगामी असार १४ गते हुन लागेको स्थानीय तह निर्वाचनमा भोजपुर जिल्लाभर प्रमुख पदमा महिलाको प्रतिनिधित्व न्यून रहेको छ । जिल्लामा एकमात्र गाउपालिकामा प्रमुख पदमा महिलाको उम्मेदबारी परेको छ । यहाँका दलले समानताको कुरा […]

बिहिवार, असार ८, २०७४

इलाम। नेकपा (एमाले) संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले एमालेले सरकारमा छँदा राम्रो काम गरेकाले अन्य पार्टी मिलेर एमालेलाई सरकारबाट जबर्जस्ती हटाएको आरोप लगाउनुभएको छ । उहाँले नेकपा (एमाले)द्वारा इलामको घुर्विसे पञ्चमी बजारमा बुधबार […]

बिहिवार, असार ८, २०७४