Aamsanchar

राजनीति

मन्त्रिमण्डलमा महिलाको संख्या ज्यादै न्यून भएको भन्दै नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका महिला नेताहरुले असन्तुष्टी जनाएका छन्। संविधानले राज्यका सबै निकायमा महिलाको ३३ प्रतिशत सहभागिता भने अनुरुप कार्यकारी पदहरुमा पनि त्यो लागु गरिनु पर्ने […]

शनिवार, भदौ ११, २०७३

काठमाडौँ। पूर्व सांसद बालाराज कार्कीको ८३ वर्षको उमेरमा आज निधन भएको छ । कार्की २०४८ सालमा ओखलढुङ्गाबाट नेपाली काँग्रेसका तर्फबाट निर्वाचित सांसद हुनुहुन्थ्यो । मेनेन्जाइटिस रोगबाट पीडित कार्कीका चार छोरा, एक छोरी र श्रीमती हुनुहुन्छ […]

शनिवार, भदौ ११, २०७३

काठमाडौँ । नवनियुक्त सिँचाइमन्त्री दीपक गिरीले कर्मचारीतन्त्रमा अनुशासन कायम गर्नु आफ्नो पहिलो प्राथमिकता बताउनुभएको छ । सिंहदरबारस्थित सिँचाइ मन्त्रालयमा आज पदबहालीपछि उहाँले आफू मातहतका कर्मचारीलाई सम्बोधन गर्दै भन्नुभयो–“अन्य धेरै क्षेत्रजस्तै कर्मचारीमा पनि म अनुशासन देखिरहेको […]

शुक्रवार, भदौ १०, २०७३

झापा । झापाको वनियानीमा नेकपा एमाले र नेपाली कग्रेसका कार्यकर्ता ठुलो संख्यामा राप्रपा नेपालमा प्रवेश गरेका छन् । वनीयानीमा आयोजीत कार्यक्रममा नेकपा एमालेका पूर्व गाउ कमिटी सचिव भूपाल दंगाल सहित विभिन्न पार्टी परीत्याग गरी ९८ जना […]

शुक्रवार, भदौ १०, २०७३

बेंसीशहर । नेपालका लागि भारतीय राजदूत रणजीत राय पाँचदिने भ्रमणका लागि हिमालपारिको जिल्ला मनाङ पुग्नुभएको छ । भारतीय राजदूतावासको सहयोगमा मनाङमा निर्माण गरिएको ऐतिहासिक गुम्बा तथा विभिन्न सम्पदाको निरीक्षणका क्रममा राजदूत राय मनाङ पुग्नुभएको हो […]

शुक्रवार, भदौ १०, २०७३

काठमाडौँ । स्वास्थ्य मन्त्री गगनकुमार थापाले आफूले कुनै गल्ती नगरी काम गर्ने र गल्ती गर्न खोज्नेलाई सहयोग पनि नगर्ने बताउनुभएको छ आज मन्त्रालयमा पदभार ग्रहण गर्दै उहाँले अहिलेको पुस्ताको प्रतिनिधि भएकाले आफूले गलत गरे सिङ्गो […]

शुक्रवार, भदौ १०, २०७३

काठमाडौँ । नवनियुक्त सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले कर्मचारीलाई आग्रह र पूर्वाग्रही नराखी ढुक्क भएर काम गर्न निर्देशन दिनुभएको छ । सिंहदरबारमा सामान्य प्रशासन मन्त्रालयको पदभार ग्रहण गरेपछि मन्त्री बुढाथोकीले निर्देशन दिँदै भन्नुभयो – “म कुनै […]

शुक्रवार, भदौ १०, २०७३

  काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कंग्रेसको तर्फबाट १३ जनालाई सहभागी गराउँदै मन्त्रीपरिषद् विस्तार गरेका छन् । नेपाली कांग्रेसको तर्फबाट नवनियुक्त १३ जना मन्त्रीहरुले शुक्रबार पद तथा गोपनियताको सपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरुलाई […]

शुक्रवार, भदौ १०, २०७३

झापा । झापाका सांसद एवं नेपाली कांग्रेसका नेता केशवकुमार बुढाथोकी नेपाल सरकारको सामान्य प्रशासन मन्त्रीमा नियक्त भएका छन् । झापा क्षेत्र नं. ५ बाट संविधान सभाको निर्वाचनमा लगातार दुई पटक निर्वाचित सांसद बुढाथोकी मन्त्रीमा नियुक्त […]

शुक्रवार, भदौ १०, २०७३

काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको ११आँै महाधिवशेनबाट निर्वाचित कार्यसमितिलाई बधाई तथा पद हस्तान्तरण गरिएको छ । नयाँ कार्यसमितिलाई बधाई, शुभकामना तथा पद हस्तान्तरण गर्न यहाँ आज आयोजित कार्यक्रममा काँग्रेस सभापति देउवाले […]

बिहिवार, भदौ ९, २०७३