Aamsanchar

राजनीति

तराई केन्द्रित दलहरुको मोर्चासम्बद्ध केही नेताहरुले समर्थन फिर्ता लिएर आन्दोलनमा जानुपर्ने बताउन थालेका छन् भने केहीले सरकारले संशोधन प्रस्ताव संसदमा प्रस्तुत गर्ने समयसीमा नतोकिएकाले समर्थन फिर्ता लिने विषय निरर्थक रहेको बताएका छन्। नेपाली काँग्रेस, माओवादी […]

बुधवार, कार्तिक ३, २०७३

काठमाडौंः नेपाली कांग्रेसका सांसद फर्मुल्ला मन्सुरले मधेसीहरुको माग सम्बोधन नगरे मुलुक टुक्रिन सक्ने चेतावनी दिएका छन्। मंगलबार संसद बैठकमा विशेष समय लिएर बोल्दै सांसद मन्सुरले मधेसीहरुको माग सम्बोधन नगरे मुलुक पाकिस्तानबाट छुट्टिएर बंगलादेश बनेजस्तै हुने […]

मङ्गलवार, कार्तिक २, २०७३

काठमाडौः अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा ऊर्जा मन्त्रालयले खारेज गरेका चार जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमति पत्र (लाइसेन्स) सर्वोच्च अदालतले सोमबार उल्टाइदिएको छ । सर्वोच्चका न्यायाधीश शारदाप्रसाद घिमिरे र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले बुकुखोला, मैलुङ खोला, […]

मङ्गलवार, कार्तिक २, २०७३

नेपाली बाम आन्दोलनको उर्वर भुमीमा चिनिन्छ झापा जिल्ला । मुख्य गरि २०२८ सालमा वाम पन्थीह?ले उठाएको तत्कालिन पञ्चायती शासकह?का वि?द्धको टाउको कटुवा आन्दोलन (झापा विद्रोह ) नेपाली वाम आन्दोलनको एउटा ऐतिहासिक र महत्वपुर्ण आन्दोलन हो […]

मङ्गलवार, कार्तिक २, २०७३

राम आचार्य सोभियत सङ्घमा समाजवादी सत्ताको पतनको प्रारम्भ भइसकेको थियो । चीनमा माओको नेतृत्वमा कम्युनिष्ट सत्ताभित्रका खराबीहरुलाई हटाउन साँस्कृतिक रुपान्तरणको अभियान चलिरहेको थियो । सोभियत सङ्घ र चीनका बीचमा महान् बहसहरु चल्दै थियो । सोभियत […]

मङ्गलवार, कार्तिक २, २०७३

झापा । भारतको गोवामा सम्पन्न ब्रिक्स सम्मेलनमा सहभागी भई प्रधानमन्त्री पुष्पकमल दाहाल आज स्वदेश फर्कनु भएको छ । प्रधानमन्त्री दाहाल नेपाल एयरलाईन्सबाट अपरान्ह साढे ३ बजे काठमाडौं आईपुग्नुभएको हो । स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग […]

सोमवार, कार्तिक १, २०७३

● किशोर नेपाल अघिल्लो साता सर्वोच्च अदालतले अख्तियार प्रमुख लोकमान सिंह कार्कीका नाममा पठाएको म्याद तामेली सम्बन्धित समाचारले नेपाली समाजमा हाँस्यास्पद स्थितिको सिर्जना गर्‍यो। म्याद तामेली गर्ने दिन काठमाडौं महानगरपालिकाकी वडा सचिव हराइन् भने भोलिपल्ट […]

सोमवार, कार्तिक १, २०७३

काठमाडौः सरकारले दुई छिमेकी मुलुकसँगको कूटनीतिक सम्बन्ध सन्तुलित बनाउन नसकेको भन्दै विपक्षी दलले विरोध जनाएका छन् । भारतको गोवामा भइरहेको ब्रिक्स सम्मेलनका क्रममा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण गराउन नसक्नु सरकारको कूटनीतिक अक्षमता भन्दै उनीहरूले असन्तुष्टि […]

सोमवार, कार्तिक १, २०७३

गोवा (भारत) । प्रधानमन्त्री पुष्पकमल दाहालले उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीसँग आज साँझ द्विपक्षीय हितका विषयमा भेटवार्ता गर्नुभएको छ । ब्रिक्स सम्मेलनमा भाग लिन शनिबार यहाँ आउनु भएका प्रधानमन्त्री दाहाल र मोदीबीच आज साँझ गोवास्थित […]

सोमवार, कार्तिक १, २०७३

अष्ट्रेलिया  ।  प्रवासी नेपाली मञ्च अष्ट्रेलियाले मञ्चले नेपालको पर्यटन प्रबद्र्धन गर्नका लागि ‘सेफ नेपाल–भिजिट नेपाल’ नारा दिएर यहाँका ३ सहरमा कार्यक्रम आयोजना गरिरहेको छ । सोही कार्यक्रममा सहभागी हुन आएका एमाले महासचिव ईश्वर पोखरेलले नेपालमा […]

आइतवार, असोज ३०, २०७३