Aamsanchar

राजनीति

भक्तपुर। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सङ्घीयता देशका लागि जटिल समस्या बन्दै आएको बताउनुभएको छ । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घले यहाँ आफू र विभिन्न युवा तथा विद्यार्थी सङ्गठनका पूर्व तथा वर्तमान नेतृत्वबीच गरेको […]

आइतवार, साउन २३, २०७३

Chitwan : CPN Maoist (Revolutionary) chair Mohan Baidya has said that the recently formed government cannot address the people’s issues as it was formed at the behest of external forces. At a press conference here […]

आइतवार, साउन २३, २०७३

झापा । पूर्व विशिष्ट पदाधिकारीलाई दिइने सेवा सुविधासम्बन्धी विधेयकको मस्यौदा मन्त्रिपरिषदमा लैजाने तयारी अन्तिम चरणमा पुगेको गृह मन्त्रालयका अधिकारीहरुले बताएका छन्। कैयौँ पूर्व पदाधिकारीहरुको सेवा सुविधा कटौती गर्न आवश्यक देखिएको निष्कर्ष निकालेको संसद्को सुशासन समितिले […]

आइतवार, साउन २३, २०७३

काठमाडौँ।  नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशन आइतबारबाट राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी सभामा सुरु हुँदैछ ।  महाधिवेशनको नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विशेष समारोहका बीच दिउँसो उद्घाटन गर्ने कार्यक्रम छ । महाधिवेशनमा सहभागी हुन प्रायः सम्पूर्ण जिल्लाबाट […]

आइतवार, साउन २३, २०७३

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले जातजाति, भाषाभाषी र भूगोललाई एकढिक्का बनाएर राष्ट्रिय स्वाधीनतालाई सुदृढ तुल्याउँदै राष्ट्रलाई एकताबद्ध राख्नु निकै ठूलो चुनौती रहेको बताउनुभएको छ । गोरखा–काठमाडौँ सम्पर्क मञ्च, पाँचौँ एकता भेलालाई आज यहाँ सम्बोधन गर्दै […]

शनिवार, साउन २२, २०७३

इटहरी । दुई महिना अघि नेपाली कांग्रेस जिल्ला कार्यसमिति सुनसरीले एक बिज्ञप्ती निकाल्दै सर्वसाधरणलाई आग्रह गर्दै भन्यो ‘कांग्रेस भित्रको कुनै पनि संगठन, पदाधिकारी र जो कोहीले कुनै पनि बहानामा चन्दा संकलन गर्न आए पार्टीलाई जानकारी […]

शनिवार, साउन २२, २०७३

काँकडभिट्टा (झापा)। लिम्बूवान राज्य परिषद्ले आह्वान गरेको बन्दका कारण आज बिहानैदेखि झापालगायतका पुर्वका जिल्लाका जनजीवन प्रभावित भएको छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेर लिम्बुवान राज्य खोसेको भन्दै परिषद्ले हरेक वर्ष साउन २२ गतेलाई ‘कालो […]

शनिवार, साउन २२, २०७३

उदयपुर  । गोरु काटेको आरोपमा उदयपुरमा संघीय समाजवादी फोरमका एक नेता पक्राउ परेका छन । गोरु काटेको आरोपमा संघीय समाजवादी फोरमका बेल्टार बसाहा नगरपालिकाका उपाध्यक्ष मनकुमार राई पक्राउ परेका हुन् । राईले घर नजिकै रहेको […]

शनिवार, साउन २२, २०७३

झापा । पूर्व प्रधानमन्त्री एवं नयाा शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले आफ्ना सहकर्मी प्रचण्ड मुलुकको ३९ औ प्रधानमन्त्री भएकोमा बधाई दिदैं उहााले प्रधानमन्त्री भएकै दिनबाट उहााको दिनगन्ती सुरु भईसकेको बतायनुभएको छ । शनिबार बिर्तामोडमा […]

शनिवार, साउन २२, २०७३

(अच्युत रेग्मी) काठमाडौँ  । नेपाल विद्यार्थी सङ्घको ११ औँ महाधिवेशनको पूर्वसन्ध्यामा नेविसङ्घमा आबद्ध महिलाले पार्टी नेतृत्वले महिलालाई हल्का रुपमा लिँदा महिलाको नेतृत्व विकास हुन नसकेको बताएका छन् । नेपाल विद्यार्थी सङ्घमा लामो समयदेखि सक्रिय रुपमा […]

शनिवार, साउन २२, २०७३