
काठमाडौँ। उद्योग मन्त्रालयले चालु आर्थिक वर्षमा उद्योगको कुल उत्पादन क्षमतामा वृद्धि भएको जनाएको छ । मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उद्योगन्त्री नवीन्द्रराज जोशीले नयाँ ऐन, संस्थागत सुधार र बन्द उद्योग खुलेका कारण क्षमतामा वृद्धि […]
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको राजस्व र व्ययको विवरण(बजेट) व्यवस्थापिका–संसद्मा सोमबार अपराह्न चार बजे प्रस्तुत गर्दैछ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले सदनसमक्ष रु १२ खर्बभन्दा बढीको बजेट प्रस्तुत गर्ने अनुमान गरिएको छ । […]
झापा, विर्तामोड नगरपालिकाको सहयोग तथा मेची बहिरा संघ विर्तामोडको आयोजनामा झापाको विर्तामोडमा आइतबार एकदिने मतदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ । बहिरा नागरिकहरुका लागी मतदाता शिक्षा सम्बन्धि जानकारी गराउने उद्धेश्यले कार्यक्रमको सञ्चालन गरिएको मेची बहिरा […]
इलाम । निर्वाचन विरोधी क्रियाकलाप गरेको आरोपमा नेकपाका थप दुई कार्यकर्तालाई प्रहरील माई नगरपालिकास्थित दानाबारीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा देउमाई नगरपालिका–९ का ३२ वर्षीय झरेन्द्र बराल र ८ का २७ वर्षीय अटल भनिने […]
तेह्रथुम । जिल्लाका दुई नगरपालिका र चारवटै गाउँपालिकाका मुख्य पदमा ठूला राजनीतिक दल उम्मेदवार चयनमा व्यस्त छन् । एउटै पदमा पाँच जनासम्म आकांक्षी देखिएपछि दललाई उम्मेदवार चयन गर्न सकस परेको हो । जिल्लाका नगरपालिका र […]
इलाम। स्थानीय तहको दोस्रो तहको निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) इलामले चार नगरपालिकामा प्रमुख र उपप्रमुखका उम्मेदवार तय गरेको छ । माओवादी केन्द्रले नगरपालिका प्रमुखमा छविलाल आचार्य र उपप्रमुखमा प्रेमकुमारी गुरुङ तथा देउमाई नगरपालिका प्रमुखमा […]
काठमाडौँ । निर्वाचन आयोगले गत वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनबाट हालसम्म १३ हजार ३३ जनप्रतिनिधि निर्वाचित भएको जानकारी दिएको छ । कान्तिपथस्थित आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) का अनुसार हालसम्म २८० […]
झापा। नेकपा(माओवादी केन्द्र)ले बिर्तामोड नगरपालिकाका प्रमुख÷उपप्रमुखसहित ५२ उम्मेदवारको नाम आज सार्वजनिक गरेको छ । बिर्तामोडमा आज आयोजित उम्मेदवार घोषणा कार्यक्रममा माओवादी केन्द्रका झापा संयोजक मणिकुमार साम्पाङले बिर्तामोड नगरपालिका प्रमुखमा सिपी कडरिया र उपप्रमुखमा लक्ष्मी न्यौपाने उम्मेदवार […]
काठमाडौं : सर्वोच्च अदालतले सरकारले स्थानीय तहको संख्या थप गर्ने विषयमा गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। सरकारले केही दिनअघि २२ स्थानीय तहको संख्या थप गर्दै विराटनगर र वीरगन्जलाई महानगर बनाएको थियो […]
खोटाङ । नेकपा (माओवादी केन्द्र)ले खोटाङका पाँच स्थानीय तहको प्रमुखमा महिला उम्मेदवार बनाएको छ । माओवादी केन्द्रका अनुसार जिल्लाका रुपाकोट मझुवागढी नगरपालिका प्रमुखमा पूर्वसांसद दुर्गाजयन्ती राई, लामीडाँडा गाउँपालिकामा डा चेतकुमारी गुरुङ, केपीलासगढी गाउँपालिका प्रमुखमा मनकुमारी […]