
काठमाडौं, एमाले प्रवेश गर्न लागेकी गायिका कोमल वलीले राप्रपामा रहँदा आफूले लाभ र अवसर नपाएको गुनासो गर्नुभएको छ । ‘राजनीतिमा लाभ र अवसर पनि महत्वपूर्ण कुरा हो, तर रेडियो नेपालको सरकारी जागिर छाडेर राप्रपामा लाग्दा […]
काठमाडौँ, व्यवस्थापिका–संसद्को आजको बैठकले मुलुकी देवानी (संहिता) विधेयक, २०७४ लाई पारित गरेको छ । उक्त विधेयक पारित गर्न कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले बैठकमा प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । विधेयक प्रस्तुत हुँदा पैत्रिक सम्पत्तिमा […]
खोटाङ, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाली काँग्रेस खोटाङले जिल्लाबाट उम्मेदवारको नाम सिफारिस गरेको छ । केन्द्रले आगामी असोज १७ गतेभित्र उम्मेदवारको नाम सिफारिस गरेर पठाउन निर्देशन दिएपछि जिल्ला कार्य समितिको दिक्तेलस्थित वी.पी स्मृति भवनमा दुई […]
काठमाडौँ, सरकारले सीमा सुरक्षा कडाइ गरी रोहिंग्या समुदायको अवैध प्रवेशलाई रोक्नुपर्नेमा जोड दिइएको छ । पच्चीस जोड समूहले यहाँ आयोजना गरेको अन्तरक्रियामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले उनीहरुको अवैध प्रवेशलाई रोक्न नसकेमा देशमा […]
जुम्ला, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी नै कर्णालीको समृद्धिको आधार भएको बताउनुभएको छ । जुम्लाको सिँजामा आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले कठिन संघर्षले ६ नं प्रदेशको निर्माण भएको जनाउँदै […]
काठमाडौँ, नेपाली महावाणिज्यदूतावास, कोलकाताले बडादशैंका उपलक्ष्यमा आइतबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । महावाणिज्यदूत एकनारायण अर्यालले आयोजना गरेको सो कार्यक्रममा नेपाली सांस्कृतिक झलक पनि प्रस्तुत गरिएको थियो । उक्त अवसरमा कोलकातास्थित नेपाली जनकल्याण समितिका […]
काठमाडौं, स्थानीय तहको चुनावमा एमाले पहिलो दल हुने निश्चित भएको छ । २०७० सालमा भएको संविधानसभा चुनावमा दोस्रो दल बनेको एमाले स्थानीय चुनावमा पहिलो दलको रुपमा स्थापित हुन लागेको हो । दुई नम्बर प्रदेशका एकसय […]
विर्तामोड । संवैधानिक अधिकार सहितको जिल्ला समन्वय समिति सञ्चालन गर्नको लागि स्रोत,साधन सम्पन्न बनाउन माग गरिएको छ । जिल्ला समन्वय समिति प्रदेश नम्बर एकका प्रमुखहरुको बेठकले यस्तो माग गरेको हो । शनिबार धनकुटाको भेडेटारमा बसेको […]
काठमाडौँ, नेकपा (माओवादी केन्द्र)का नेता रामबहादुर थापाले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा आफ्नो पार्टीलाई जिताउन सबै नेता तथा कार्यकर्ता गाउँ फर्किएर संगठन विस्तार गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ । नुवाकोट–काठमाडौँ संघीय जनसम्पर्क […]