
मधुप्रसाद अर्याल बुटवल–१७ का स्थायी बासिन्दा अर्याल शिक्षाविद् र समाजसेवीको रूपमा चिनिन्छन् । अटिजम र भाषिक समानताको क्षेत्रमा डेढ दशकभन्दा बढी काम गरेका उनले त्रिभुवन विश्वविद्यालयमा पीएचडी गर्दै अन्तर्राष्ट्रिय अनुसन्धान फेलोको सम्मान पाएका छन् । […]
विर्तामोड । नेपाल लोकतान्त्रिक खेलकुद संघको २ नम्बर क्षेत्रीय अधिवेशन आज सम्पन्न भएको छ । अधिवेशनले दिपेन धिमालको नेतृत्वमा सर्वसम्मत समिति गठन गरेको हो । गठित समितिको उपाध्यक्षमा राम श्रेष्ठ, सचिवमा आकाश उप्रेती, सहसचिवमा अभिषेक […]
ताप्लेजुङ- नेकपा (एमाले) ताप्लेजुङले फूलबारीका वडाध्यक्ष टेकिन्द्र सेन्दाङमाथि आक्रमण गर्नेलाई कडा कारबाहीको माग गरेको छ। आइतबार जिल्ला पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै एमालेले वडाध्यक्ष सेन्दाङमाथि आक्रमण गर्नेलाई कानुनी दायरामा ल्याई कडा (हदैसम्मको)कारबाही गर्न माग गरेको […]
काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलसँग प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीका आमा र बहिनीले भेट गरेका छन्। इजरायल गएर विपिनका आमा पद्मा र बहिनी पुष्पा जोशीले इजरायलका राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटेर फर्किएका थियो […]
काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सम्झौता नेपालको सार्वभौमसत्ता, भू–राजनीतिक सन्तुलन र संविधानको भावना विपरीत रहेको टिप्पणी गरेका छन्। आइतवार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता खनालले […]