
लहान। नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले मधेशलाई समृद्ध र मधेशीलाई सम्मानित बनाउने आफ्नो मुख्य एजेण्डा भएको बताउनुभएको छ । तेस्रो चरणको स्थानीय निर्वाचन प्रचारप्रसारको क्रममा सिरहा आइपुग्नु भएका संयोजक डा […]
काठमाडौं । निर्वाचन आयोगले तेस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनका लागि यही भदौ ३० देखि आगामी असोज १ गतेसम्म मतदाता परिचय वितरण गर्ने भएको छ । प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहका […]
सुर्खेत। नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी (माओवादी)का अध्यक्ष मोहन वैद्यले माओवादी केन्द्रसँग कहिल्यै एकता नहुने बताउनुभएको छ । पार्टीको प्रदेश बैठकपछि प्रदेश कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले दशवर्षे जनयुद्धको म्याण्डेटअनुरुप काम नभएकाले पार्टीले नयाँ जनवादी […]
सप्तरी । आ–आफ्नो पार्टीको झण्डा प्रदर्शन गर्न जिल्लामा होडबाजी नै चलेको छ । दलहरुले एउटै घर, पसल, विद्यालय, धार्मिकस्थल र विद्युत् तथा टेलिफोनका पोलमा दर्जनौँ झण्डा राखिदिएका छन् । एउटा दलले राखेको ठाउँमा अर्को दलले पनि […]
राजविराज । नेकपा (एमाले)को तर्फबाट राजविराज नगरपालिकाको प्रमुख पदका उम्मेदवार सुखराम यादवले १०१ बुँदे संकल्प पत्र आज सार्वजनिक गर्नुभएको छ । राजविराजमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले उक्त संकल्पपत्र सार्वजनिक गर्नुभएको हो । यादवले सार्वजनिक […]
काठमाडौँ। निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू भइरहेको र सरकारलाई त्यसको पालना गर्न÷गराउन सातबुँदे निर्देशन दिइसकिएको अवस्थामा निर्देशन विपरीत मन्त्रिपरिषद्को विस्तार गरेको भनी असन्तोष व्यक्त गरेको छ । आयोगले आज प्रेस विज्ञप्ति जारी गरी मन्त्रिपरिषद् विस्तारले […]
इटहरी । उपप्रधानमन्त्री विजयकुमार गच्छदारले सुनसरी जिल्ला, इटहरी उपमहानगरपालिका–१५ एकम्वास्थित सघन थारू समुदायको बसोबास रहेको गाउँमा दलहन पोखरी (पूजा गर्ने ठाउँ) मा स्थापित जितमान भगवान्को विधिपूर्वक पूजापाठसहित धनुषबाण चलाएर जितिया पर्वको शुभारम्भ गर्नुभएको छ । […]
काठमाडौँ। नेकपा (एमाले) ले प्रतिनिधिसभा र प्रदेशसभाको नयाँ संरचनाअनुसार कमिटी निर्माण गर्ने भएको छ । आज पार्टी मुख्यालयमा बसेको स्थायी कमिटी बैठकले नयाँ संरचनाअनुसार १६५ निर्वाचन क्षेत्रमा नयाँ क्षेत्रीय कमिटी बनाउने निर्णय गरेको उपाध्यक्ष युवराज ज्ञवालीले […]
काठमाण्डौं : सबैभन्दा ठूलो मन्त्रिमण्डल बनाएको आरोप खेप्दै आएका प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नै रेकर्ड भंग गर्दै इतिहासकै जम्बो मन्त्रिमण्डल बनाएका छन्। ५१ सदस्यीय देउवा नेतृत्वको मन्त्रिमण्डल मा आज चार मन्त्री थपिएपछि अब मन्त्रिमण्डल ५४ सदस्यीय बनेको […]