
काठमाडौं – सरकारले घोषणा गरेकोस्थानीय निकायको निर्वाचनमा सहभागी हुन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई छिमेकी भारतको तर्फबाट दवाव दिइएको छ । सरकारले दोस्रो पटक दर्ता गराएको संशोधन विधेयकलाई स्वीकार गरी स्थानीय निकायको निर्वाचनमा सहभागी हुन भारतीय […]
काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानले स्थानीय तहको निर्वाचनमा महिलाको सहभागितासम्बन्धी गरेको संवैधानिक प्रावधानलाई कसरी परिणाममा सुनिश्चित गर्न सकिन्छ भन्ने विषयमा आज विचारविमर्श गर्नुभएको छ । राष्ट्रपति भण्डारीले स्थानीय तहको निर्वाचनमा महिलाको सुनिश्चित विजय सम्बन्धमा […]
विराटनगर । प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले निर्वाचनका लागि आयोगदले सम्पूर्ण तयारी पूरा गरिसकेको बताउनुभएको छ । विराटनगरमा आज आयोजित पत्रकार भेटघाटमा उहाँले अब आयोगले मतपत्र, परिचयपत्र ढुवानी प्रक्रिया सुरु गर्नुका साथै मतदान केन्द्रित […]
चितवन। स्थानीय तहको चुनावी सरगर्मी बढिरहँदा कृषि तथा वन विज्ञान विश्वविद्यालयको विशिष्ट श्रेणीको प्राध्यापकको जागिर छाडेर प्रा डा सूर्यकान्त घिमिरे भरतपुर महानगरपालिकाको मेयर पदका लागि प्रत्याशीका रुपमा देखिनुभएको छ । विद्यार्थी कालदेखि नै नेपाली काँग्रेससँग […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक विकासको महाअभियानमा सहयोग गर्न र सरकारका सकारात्मक कामकारबाहीलाई पूर्ण प्रतिबद्धताका साथ लागू गर्न उद्योगव्यवसायीलाई आग्रह गर्नुभएको छ । नेपाल उद्योण वाणिज्य महासङ्घको नवनिर्वाचित केन्द्रीय कार्यसमितिलाई बधाई तथा शुभकामना […]
(भीष्मराज ओझा) काठमाडौँ । विसं २०७३ मुुलुकको राजनीतिमा विभिन्न उतारचढाव, बहस र छलफलले प्राथमिकता पाएपनि मूलतः संविधानको कार्यान्वयनको निरन्तरतामा केन्द्रित रह्यो । यो वर्ष संविधान कार्यान्वयनको लागि अधिकार सम्पन्न ७४४ स्थानीय तह निर्धारण र १९ […]
तेह्रथुम। नेपाल कम्प्युनिस्ट पार्टी मालेले तेह्रथुमका छवटै स्थानीय तहको प्रमुख पदमा उम्मेदवारी घोषणा गरेको छ । बुधबार पार्टीका जिल्ला सचिव यमनाथ दाहालले एक प्रेस विज्ञप्ति जारी गर्दै जिल्लाका छवटै स्थानीय तहको निर्वाचनमा प्रमुख पदका उम्मेदवारको […]
काठमाडौँ । सर्वोच्च अदालतमा पूर्वसभासद् बालकृष्ण ढुङ्गेल विरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर गरिएको छ । नेकपा (माओवादी केन्द्र)का नेता ढुङ्गेलले कही दिनअघि दिएको अभिव्यक्तिलाई लिएर अदालतको अवहेलनासम्बन्धी सो मुद्दा दायर गरिएको हो । ढुङ्गेलले सार्वजनिक […]
काठमाडौँ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै निर्वाचनमा सहभागी नहुने जनाएको छ । मोर्चाको आज बसेको बैठकले सरकारले ल्याएको संविधान संशोधनको प्रस्तावले आफ्ना मुद्दाहरु सम्बोधन नहुने भन्दै अस्वीकार गर्ने निर्णय गरेको सङ्घीय […]