
तेह्रथुम । जिल्लाका दुईवटा नगरपालिका, चारवटा गाउँपालिका र ४३ वटै वडामा नेकपा (एमाले)ले उम्मेदवारको टुङ्गो लगाएको छ । एकै पदमा पाँचजनासम्म आकाङ्क्षी भएपछि गाउँ, नगर, जिल्ला हुँदै प्रदेश कमिटीसम्मको रस्साकस्सीपछि एमालेले जिल्लैभरिका सबै उम्मेदवारको टुङ्गो […]
भोजपुर । भोजपुर जिल्लाको दक्षिणी रामप्रसाद राई गाउँपालिकामा उम्मेदवारसहित कार्यकर्ताले रोपाइँमा सघाउँदै भोट माग्न थालेका छन् । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा घरदैलो कार्यक्रममा गएका नेकपा (माओवादी केन्द्र)का उम्मेदवारले किसान खेतबारीमा व्यस्त देखेपछि रोपाइँमा सघाउँदै […]
इनरुवा। असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि सुनसरीको सदरमुकाम रहेको इनरुवा नगरपालिकाका लागि स्वतन्त्र महिलाको प्यानल बनाएर चुनावी मैदानमा उत्रेका छन् । विभिन्न पार्टीमा उपेक्षामा परेको र टिकट नपाएकाहरुको सक्रियतामा स्वतन्त्रमा […]
[पार्थ मण्डल] भद्रपुर। राजनीतिक दलले सहयोग नगर्दा झापामा निर्वाचन आचारसंहिता उल्लंघनका घटना बढ्न थालेको निर्वाचन अधिकृतहरुले गुनासो गरेका छन् । जिल्ला निर्वाचन कार्यालय झापाले बुधवार आयोजना गरेकोे निर्वाचन आचारसंहिता अनुगमन बिषयक अन्तरक्रिया कार्यक्रममा झापाका निर्वाचन […]
काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले स्थानीय तहको निर्वाचनमा मनोनयन पत्र दर्तालगायत कार्यका लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ । आगामी असार १४ गते प्रदेश नं– १, २, ५ र ७ […]
काँकडभिट्टा । मेचीनगरकै दुर्गम गाउँ मानिएको मेचीपारिको टापुमा रहेको १४ नं वडाका जनता स्थानीय तहको चुनावबारे अझै बेखबर छन् । जिल्लाका सबै गाउँबस्तीमा चुनावी लहर चलिरहँदा सो गाउँको झाडु, ग्लावा र होपना बस्तीमा मोटर बाटो […]
भक्तपुर। स्थानीय तहको निर्वाचनमा प्रयोग भएका प्रचार सामग्री नहटाउँदा जिल्लाका चार नगरपालिका कुरुप बनेको छ । पहिलो चरणअन्तर्गत स्थानीय तहको निर्वाचन सम्पन्न भएको आज ठीक एक महिना पुगेको छ । एक महिना बितिसक्दा पनि राजनीतिक […]
इटहरी । दोस्रोचरण अन्तर्गत असार १४ गते हुने निर्वाचन सम्बन्धी गतिविधिले तीव्रता पाउन थालेको छ । राजनीतिक दलहरुले प्रमुख तथा उपप्रमुख र वडा अध्यक्षसहित सबै पदाधिकारी दलित एवम् महिलाको उम्मेदवारी चयन गरेपछि निर्वाचन सम्बन्धी गतिविधिले […]
जनकपुर । राष्ट्रिय जनता पार्टी नेपालले आह्वान गरेको आमहड्तालले तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ । आमहड्तालका कारण मध्य–पूर्वका आठ जिल्ला ठप्प छन् । बन्दको प्रभाव धनुषा, महोत्तरी, सर्लाही, सप्तरी, सिरहा, बारा, पर्सा, रौतहटलगायतका जिल्लामा […]