काठमाडौँ । माओवादी एकता अभियानले सबै माओवादी घटकलाई कुनै पनि सर्त नराखी एकता प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ । अभियानले आज एक विज्ञप्ति प्रकाशित गरी नागरिक स्तरबाट भएको आग्रह, अनुरोध तथा राष्ट्रिय आवश्यकतालाई […]
काठमाडौँ। व्यवस्थापिका–संसद्का सभामुख ओनसरी घर्तीको पित्तथैलीको पत्थरीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको छ । सभामुखका प्रेस सल्लाहकार बबिन शर्माका अनुसार ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा शल्यक्रिया गरिएको हो । सो अस्पतालका डा डिवी कार्कीले उहाँको सफलतापूर्वक शल्यक्रिया […]
(रमेश लम्साल) काठमाडौँ । विभिन्न समूहमा विभक्त (माओवादी) घटकबीच एकता प्रक्रिया सुरु भएपछि दश वर्षे सशस्त्र युद्धको क्रममा सहादत प्राप्त गरेका र बेपत्ता भएका नागरिकका परिवारले खुसी व्यक्त गरेका छन् । माओवादी सशस्त्र युद्धका कारण […]
बिर्तामोड– नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नया संविधानले सबै खाले विभेदलाई हटाएको बताउनुभएको छ । युवा संघ नेपाल झापाले संगठनको २६ औं स्थापना दिवसको अवसरमा शनिबार विर्तामोडमा आयोजना गरेको कार्यक्रममा बोल्दै […]
काठमाडौँः मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी शनिबार औपचारिक रुपमा विभाजित भएको छ । शनिबार माओवादीको नेवा राज्य समितिको कार्यालय कुपन्डोलमा बसेको केन्द्रीय समितिको बैठकमा मोहन वैद्य उपस्थित नभएपछि रामबहादुर थापा बादललाई अध्यक्ष बनाउँदै क्रान्तिकारी […]
काठमाडौँ । व्यवस्थापिका–संसद्ले गैरकानुनी रुपमा भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोग लागेका सांसद ल्हरक्याल लामालाई पदबाट निलम्बन गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सांसद लामाविरुद्ध गैरकानुनी रुपमा भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको […]
काठमाडौँ, ३१ वैशाख । व्यवस्थापिका–संसद्ले आर्थिक वर्ष २०७३÷०७४ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख २६ गते सदनमा प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममाथि सदनमा […]
फोटो :चीनले नेपालका लागि सामान ढुवानी गर्न प्रयोग रेल । तस्बिर: पिपुल डेली चाइना काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा भएको पारवहन सम्झौता अनुसार चीनले नेपालका लागि रेलबाट उपभोग्य सामाग्री ढुवानी शुरु गरेको छ […]
विराटनगर, ३१ वैशाख । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले प्रदेशको सीमाङ्कनबारे निक्र्योल गर्न उच्चस्तरीय राजनीतिक समिति बनाइएकाले वार्ता र संवादबाटै समाधान निकाल्न सकिने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज उहाँले प्राविधिक विषय उठाएर मधेसी मोर्चाले […]
काठमाडौँ, ३१ वैशाख । नेपाल र पश्चिम अफ्रिकी मुलुक गुएनाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । गुएनासँगको दौत्य सम्बन्ध स्थापनासँगै नेपालको कूटनीतिक सम्बन्ध विश्वका एकसय ४३ देशमा विस्तार भएको छ । संयुक्त राष्ट्रसङ्घका लागि नेपाल […]