
बिर्तामोड । बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको फेसबुक पोस्ट अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। उनले पूर्वराजसंस्थासम्बन्धी कठोर टिप्पणी गर्दै विभिन्न राजनीतिक व्यक्तिहरूमाथि कटाक्ष गरेका छन्। संग्रौलाले आफ्नो पोस्टमा राजसंस्थाको पुनर्बहालीको पक्षमा वकालत गर्ने […]