Aamsanchar

राजनीति

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन निर्देशिका २०७३ जारी गरी उम्मेदवारको योग्यता र मनोनयन गर्ने विधि निर्धारण गरेको छ ।  निर्देशिकाका अनुसार कुनै पनि व्यक्ति प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र सदस्यमा २१ वर्ष पूरा […]

मङ्गलवार, वैशाख १९, २०७४

काठमाडौं, पहिलो चरणको स्थानीय तह चुनावका लागि मंगलबार उम्मेद्वारको मनोनयन दुर्ता हुँदैछ । मनोनयन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म दर्ता गर्नु पर्ने निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार मुख्य निर्वाचन […]

मङ्गलवार, वैशाख १९, २०७४

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाअभियोग प्रस्ताव फिर्ता लिन माग गर्नुभएको छ ।  एमालेद्वारा पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज स्थानीय तहको निर्वाचनको घोषणापत्र सार्वजनिक कार्यक्रममा उहाँले महाभियोग प्रस्ताव सर्वोच्च […]

सोमवार, वैशाख १८, २०७४

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाभियोग लगाउने विषयप्रति असहमति जनाउँदै सरकारबाट फिर्ता हुने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले महाभियोगको विपक्षमा तथा संविधान संशोधनको प्रस्तावलाई समर्थन गर्ने […]

सोमवार, वैशाख १८, २०७४

काठमाडौँ । पूर्वप्रधानन्यायाधीशहरुले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता गरिएको महाभियोगको प्रस्ताव तत्काल फिर्ता गरी सम्मानपूर्वक जिम्मेवारी निर्वाह गर्ने वातावरण निर्माण गर्न आग्रह गर्नुभएको छ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, रामप्रसाद श्रेष्ठ, अनुपराज शर्मा र मीनबहादुर रायमाझीले आज […]

सोमवार, वैशाख १८, २०७४

(प्रकाश सिलवाल) काठमाडौँ। नेकपा (एमाले) स्थानीय निर्वाचनका लागि समृद्ध र सबल नेपाल निर्माणको प्रतिबद्धता र सङ्कल्पसहित आज आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । पार्टीको केन्द्रीय कार्यालय धूम्रबाराहीमा अध्यक्ष केपी शर्मा ओलीसहित वरिष्ठ नेताको उपस्थितिमा सार्वजनिक […]

सोमवार, वैशाख १८, २०७४

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्नुभएको छ । राष्ट्रपति भवन शीतलनिवासमा आज भएको भेटवार्तामा उहाँहरुबीच पछिल्लो राजनीतिक घटनाक्रम, स्थानीय तहको निर्वाचन र प्रधानन्यायाधीश सुशीला कार्कीको महाअभियोगका […]

सोमवार, वैशाख १८, २०७४

बिर्तामोड ।  निर्धारित मितिमै स्थानीय तहको चुनावको सुनिश्चितताको लागि देशव्यापीरुपमा दवाब सिर्जना गर्न आमनागरिक समाजमा झापाका नागरिकले अपिल गरेका छन् । झापाका विभिन्न सामाजिक संस्था तथा नागरिक अगुवाहरुले सोमबार सबै राजनीतिक दल, नेपाल सरकार र […]

सोमवार, वैशाख १८, २०७४

काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग र गृहमन्त्री विमलेन्द्र निधिको राजीनामापछि नेपाली सेना ‘हाई अलर्ट’मा बसेको छ । सैनिक मुख्यालय जंगी अड्डाले आइतबार अपराह्न एकाएक भएको राजनीतिक घटनाक्रमपछि सम्भावित अप्रिय घटनालाई ध्यानमा राख्दै मातहतका निकायहरुलाई […]

आइतवार, वैशाख १७, २०७४

काठमाडौं : उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले केही बेरअघि राजीनामा दिनुभएको छ। प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद सचिवालयमा महाअभियोग दर्ता भएको केही बेरमै गृहमन्त्रीले राजीनामा दिनुभएको हो। गृहमन्त्रीका निजी सचिव विश्वास विक्रमका अनुसार गृहमन्त्री निधिले केहीबेरअघि […]

आइतवार, वैशाख १७, २०७४