
काठमाडौँ । रक्षामन्त्री बालकृष्ण खाँणले स्थानीय तहको निर्वाचनको सुरक्षा प्रदान गर्न नेपाली सेना प्रतिबद्ध रहेको बताउनुभएको छ । रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उहाँले विगतमा संविधानसभाको निर्वाचनमा पनि सेनाले सुरक्षा प्रदान गरेको उल्लेख गर्दै स्थानीय […]
भद्रपुर। स्थानीय तहको निर्वाचनतालिका फेरबदल भएका कारण झापामा निर्वाचनका निम्ति नियुक्ति भएर आउनुभएका निर्वाचन अधिकृत मंगलबारदेखि आ–आफ्ना कार्यक्षेत्र फिर्ता हुनुभएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । सात गाउँपालिका र आठ नगरपालिकाका निम्ति निर्वाचन आयोगबाट […]
काठमाडौँ। नेपाली सेना र चीनको जनमुक्ति सेनाको विशेष फौजहरूबीच यही वैशाख ३ गतेबाट सञ्चालन भएको नेपाल–चीन संयुक्त सैन्य अभ्यासको महाराजगञ्जस्थित सैनिक ब्यारेकमा आज समापन भएको छ । संयुक्त सैन्य तालिमको समापनको क्रममा उक्त समारोहलाई सम्बोधन […]
काठमाडौँ। व्यवस्थापिका–संसद्को बैठक बुधबार ११ बजेसम्मका लागि स्थगन गरिएको छ । संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले विशेष कारणवश संसद् बैठक स्थगन गरिएको सूचना प्रकाशित भएको जानकारी दिनुभयो । यसअघि आज संसद् बैठक सुरु हुने बित्तिकै […]
काठमाडौँ । सर्वोच्च अदालतले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक नवराज सिलवालमाथि रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म कुनै पनि प्रकारका छानबिन नगर्न आदेश दिएको छ । न्यायाधीशहरु जगदीश शर्मा पौडेल, ईश्वरप्रसाद खतिवडा र तेजबहादुर केसीको पूर्ण […]
भक्तपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले आज विश्वसम्पदा सूचीमा रहेको दरबार स्क्वायर क्षेत्रका सम्पदाको अवलोकन गर्नुभएको छ । गोरखा भूकम्प गएको दुई वर्ष पुगेको दिन आज उहाँले भूकम्पले भत्काएका सम्पदा र पुनःनिर्माणको अवस्थाबारेमा जानकारी लिनुभएको हो […]
विराटनगर। स्थानीय निर्वाचनलाई लक्ष्य गरी नेपाली काँग्रेसले यहाँ एकदिने नेतृत्व विकास प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । आसन्न निर्वाचनमा काँग्रेसले अपनाउने रणनीति र योजनाका बारेमा जानकारी दिने उद्देश्यले सोमबार आयोजित सो प्रशिक्षणमा विराटनगरका १९ वटै […]
डडेल्धुरा । वैशाख ३१ गते हुने भनिएको स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने भन्दै खुसी भएका डडेल्धुराका मतदाता चुनावको मिति एक महिना पछाडि सरेसगैं निराश बनेका छन् । सात नम्बर प्रदेशको निर्वाचन जेष्ठ ३१ गते […]
काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी स्थानीय तहको निर्वाचनमा मतदातालाई प्रभाव पार्नेगरी बजेट नल्याउन सरकारलाई आग्रह गर्नुभएको छ । ‘स्थानीय तह निर्वाचन’ को तयारीकाबारे आयोगद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो […]