Aamsanchar

राजनीति

भद्रपुर । अगामी वैशाख ३१ सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि झापामा दुईजना महिला निर्वाचन अधिकृत खटिनुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यसरी खटिने महिला निर्वाचन अधिकृतमा गौरादह नगरपालिकामा शकुन्तला कार्की र मेचीनगर नगरपालिकामा […]

बुधवार, वैशाख ६, २०७४

मोरङ । सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता सुरेन्द्रबहादुर कार्कीले सरकारको ध्यान वैशाख ३१ मै स्थानीय तहको निर्वाचन गर्नेमा केन्द्रित रहेको बताउनुभएको छ । मोरङको उर्लाबारीमा आज दिउँसो नेकपा (माओवादी केन्द्र) नगर कमिटीले आयोजना गरेको […]

बुधवार, वैशाख ६, २०७४

चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मधेसी मोर्चाले गरेको स्थानीय तहको निर्वाचन बहिस्कारको निर्णयलाई पुनर्विचार गर्न आग्रह गर्नुभएको छ । राप्रपा चितवनले आज यहाँ आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उहाँले सिंहदरबारको अधिकार स्थानीय […]

बुधवार, वैशाख ६, २०७४

काठमाडौं/ काठमाडौं महानगरपालिकाको मेयर पदमा विद्युत प्रधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङलाई उठाउने चर्चा चलेको छ । नेकपा माओबादी केद्रका तर्फबाट उनलाई मेयर पदमा उठाउन लागिएको हो । एमालेका उम्मेदवार केशव स्थापितलाई टक्कर दिन कुलमानलाई मेयरमा […]

बुधवार, वैशाख ६, २०७४

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आसन्न स्थानीय तह निर्वाचन सम्पन्न गर्ने गन्तव्यसम्म आयोग पुगिसकेकाले निर्वाचन हुनेमा अब कुनै द्विविधा नरहेको स्पष्ट पार्नुभएको छ । राष्ट्रिय सञ्चारमाध्यम (छापा र अनलाइन) का सम्पादकसँगको आज […]

बुधवार, वैशाख ६, २०७४

पोखरा । आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिन पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष प्रकाशमोहन खनालले राजीनामा दिनुभएको छ । सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय पोखराका प्रमुख किशोरलाल महाजुलाई राजीनामा बुझाएपछि मङ्गलबार […]

बुधवार, वैशाख ६, २०७४

कैलाली । स्थानीय तहको निर्वाचनमा कैलालीबाट ६ सय ८९ जना प्रतिनिधि निर्वाचित हुनेछन् । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनबाट एक उपमहानगरपालिका, ६ नगरपालिका र ६ गाउँपालिकासहित १३ वटा स्थानीय तह रहेको कैलालीमा मेयर […]

बुधवार, वैशाख ६, २०७४

भद्रपुर । आसन्न स्थानीय तहको निर्वाचनका लागि झापामा कूल पाँच लाख १० हजार २१६ मतदाता रहेको छन् ।  तीमध्ये दुई लाख ५३ हजार ४१५ पुरुष र दुई लाख ५६ हजार ७९८ महिला छन् । पुरुषको […]

मङ्गलवार, वैशाख ५, २०७४

खोटाङ । स्थानीय तहको चुनाव नजिकिएसँगै उम्मेदवार छनोट गर्न दलहरुभित्र आन्तरिक छलफल तीव्र भएको छ । योग्य र प्रभाव राख्न सक्ने उम्मेदवार छान्न दलहरु आन्तरिक तयारीमा जुटेका हुन् । यही क्रममा नेकपा (एमाले) खोटाङले भने […]

मङ्गलवार, वैशाख ५, २०७४

दमक । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुक निर्वाचनमय भएकाले अब कुनै पनि हालतमा स्थानीय तहको निर्वाचन नरोकिने बताउनुभएको छ । नेपाली काँग्रेसले झापाको कमल गाउँपालिकास्थित आदिवासी रङ्गशालामा आयोजना गरेको निर्वाचन लक्षित १ नम्बर प्रादेशिक […]

मङ्गलवार, वैशाख ५, २०७४