Aamsanchar

राजनीति

कमल थापाले दिए सरकार र सदन छोड्ने चेतावनी  स्थानीय तहकाे निर्वाचनमा सहभागी नहुने संकेत दाङ, बैशाख ५ । उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापाले सरकार र सदन छोड्ने चेतावनी दिएका छन् । थापाले राप्रपा […]

मङ्गलवार, वैशाख ५, २०७४

(शान्तिराम बस्नेत) शिवसताक्षी, स्थानीय तहको निर्वाचनको मिति नजिकिदैं जाँदा शिवसताक्षी नगरपालिकाको वडा वडामा चुनावी माहोल तात्दै गएको छ । साविक सतासीधाम, शिवगञ्ज मिलेर शिवसताक्षी बन्दा पछिल्लो समयमा धरमपुर र पाँचगाछी गाविस पनि गाभिए पछि बनेको […]

मङ्गलवार, वैशाख ५, २०७४

(नारायण ढुंगाना) चितवन। चितवनको विकट पहाडी चेपाङ गाउँमा चुनावको मौखिक समाचार पठाइएको भए पनि प्रचार पुगेको छैन । दलका नेताहरु उम्मेदवार छान्न तल्लीन भएकाले चेपाङलाई नेताले आफूहरु आउँदै गरेको समाचार मात्रै पठाएका छन् । विकट […]

मङ्गलवार, वैशाख ५, २०७४

काठमाडौँ। निर्वाचन आयोगले उपप्रधानमन्त्री विमलेन्द्र निधिले सोमबार निर्वाचनसम्बन्धी तयारी पर्याप्त नभएको भनी गर्नुभएको ट्वीटले निर्वाचन आयोगको कामकारबाहीप्रति जनमानसमा द्विविधा उत्पन्न भएको जनाएको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले आज प्रेस विज्ञप्ति जारी गरी निर्वाचनमा शान्तिसुरक्षा […]

मङ्गलवार, वैशाख ५, २०७४

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आगामी स्थानीय तहको निर्वाचनमा वार्ता र सहमतिबाट मधेसकेन्द्रित दललाई समेत सहभागी गराउनुपर्ने बताउनुभएको छ । गृहमन्त्री निधिका प्रेस सल्लाहकार रामजी दाहालले आज जारी गरेको प्रेस विज्ञप्तिमा स्थानीय तहको […]

मङ्गलवार, वैशाख ५, २०७४

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि तयार पारेको फोटोसहितको मतदाता नामावलीलाई आइतबार राति आयोगको वेवसाइटमा राखेको छ । स्थानीय तहको निर्वाचन वैशाख ३१ गते आइतबार तोकिएको छ । स्थानीय तह निर्वाचनमा २०७३ फागुन […]

सोमवार, वैशाख ४, २०७४

काठमाडौँ । नेकपा (एमाले) ले स्थानीय तहको निर्वाचनका लागि यही वैशाख १० गतेभित्रमा जिल्लादेखि वडा तहसम्मको पार्टी कमिटीसँग समन्वय गरी निर्वाचन सहयोग समिति गठन गर्ने निर्णय गरेको छ । एमाले पार्टी कार्यालय धूम्रबाराहीमा आज बसेको […]

सोमवार, वैशाख ४, २०७४

झापा । सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेपनि पूर्वमा आन्दोलनरत लिम्बुवान जन्य संगठनहरुले चुनाव बिथोल्ने घोषणा गरेका छन् । ६ वटा लिम्बुवान घटक दलहरुले आज झापाको विर्तामोडमा पत्रकार सम्मेलनको आयोजना […]

सोमवार, वैशाख ४, २०७४

काठमाडौँ। देशभरका १५९ स्थानीय तह निमित्त कार्यकारीका भरमा सञ्चालन भइरहेको छ । घर नजिकै सिंहदरबारको सेवा सुविधा पाउने आशमा बसेका यी स्थानीय तहवासी एक महिनादेखि कार्यकारी अधिकृत आउने आशमा बस्न बाध्य छन् । कर्मचारी व्यवस्थापनका […]

सोमवार, वैशाख ४, २०७४

काठमाडौं । सर्वोच्च अदालतबाट सर्वस्वसहित जन्मकैद पाएका बालकृष्ण ढुंगेललाई एक साताभित्र पक्राउ गरी थुनामा राख्न आदेश दिएकै दिन उनी सरकारको संरक्षणमा सीमापार पुगेका छन् । सर्वोच्चबाट दोस्रो आदेश आउँदा काठमाडौंको तीनकुनेमा रहेका ढुंगेललाई प्रधानमन्त्री पुष्पकमल […]

सोमवार, वैशाख ४, २०७४