
पाल्पा। नेपाल महिला न्यायाधीश मञ्च र मेलमिलाप परिषद्को आयोजनामा पाल्पामा मेलमिलापसम्बन्धी आधारभूत तालिम आइतबार सम्पन्न भएको छ । पाल्पा, गुल्मी, अर्घाखाँची, रुपन्देही, नवलपरासी र कपिलवस्तु जिल्लाका जिल्ला अदालतका कर्मचारी, शिक्षक, समाजसेवी तथा पत्रकारको सहभागितामा सो […]
काठमाडौं/नयाँदिल्लीः राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो पहिलो विदेशयात्रामा सोमबार भारत जाने हुनुभएको छ । पाँचदिने उक्त राजकीय यात्रालाई भारतले ‘विदेश सद्भावना यात्रा’ को संज्ञा दिएको छ । भारतीय समकक्षी प्रणव मुखर्जीको निमन्त्रणामा हुन लागेको राष्ट्रपति भण्डारीको […]
काठमाडौँ, वैशाख ३ – राष्ट्रपति विद्या भण्डारी भारत भ्रमणमा जाने दिन सोमबार सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ । राष्ट्रपति भण्डारीको पहिलो विदेश भ्रमण भएको भन्दै सरकारले विदा दिने निर्णय गरेको हो। नेपालको राजनीतिक […]
झापा । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै आज झापामा मुख्य निर्वाचनको कार्यालय स्थापना गरिएको छ । निर्वाचन कार्यालय झापाले जिल्ला समन्वय समितिको कार्यालय भद्रपुरमा मुख्य निर्वाचन कार्यालयको रुपमा स्थापना गरेको हो […]
काठमाडौंः मधेसी मोर्चा सम्मिलित संघीय गठबन्धनले नेपाल बन्दसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। सरकारले संसदमा दर्ता गराएको नयाँ संविधान संशोधन विधेयकको विरोधमा गठबन्धनले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी वैशाख ५ गतेदेखि चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा […]
पाल्पा। स्थानीय तहको निर्वाचनको सरगर्मीले पाल्पामा पुरुषभन्दा महिला चुनावी प्रचारात्मक कार्यमा व्यस्त छन् । यसपटकको चुनावमा निर्वाचन आयोगले महिला आरक्षण कोटा छुट्याएपछि महिला चुनावी माहोलमा व्यस्त देखिएका छन् । सधैँ घरायसी काममा मात्र सीमित रहन […]
काठमाडौं, नेपाली सेनाले चिनियाँ सैनिकसँग आइतबारदेखि संयुक्त तालिम गर्दैछ । नेपाल र चीनबिच पहिलो पटक सैन्य तालिम मित्रता सगरमाथा २०१७ नामको संयुक्त तालिम लागेको हो । १० दिनसम्म चल्ने सैन्य तालिम प्रतिआतंकवाद कारवाहीमा केन्द्रित हुने […]
(शान्तिराम बस्नेत) शिवसताक्षी । आउँदो बैशाख ३१ को चुनावका लागि वडा तहदेखि नै क्षमतावान, जित्न सक्ने र पार्टीप्रति इमान्दार उम्मेद्वार छनौट गर्नमा सदैव लागि पर्ने कुरा नेपाली कांग्रेसका महासमिति सदस्य देउमान थेबेले आश्वासन दिएका छन् […]
काठमाडौं : वैशाख ३१ का तय स्थानीय निर्वाचनका लागि ७५ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतका कार्यालय आइतबारबाट खुल्ने भएका छन्। निर्वाचन आयोगले जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरेको छ। ‘आइतबारबाट ७५ वटै जिल्लामा मुख्य […]