Aamsanchar

राजनीति

काठमाडौँ । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता भएको महाभियोगको प्रस्तावसम्बन्धमा आजदेखि सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ । न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासमा आज अधिवक्ता डा दिनेश त्रिपाठी र टीकाराम भट्टराईले बहस गर्नुभयो । शुक्रबार […]

बिहिवार, वैशाख २१, २०७४

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणको निर्वाचनमा उम्मेदवारलाई शुक्रबार चुनाव चिह्न दिने भएको छ । पहिलो चरणको निर्वाचन कार्यक्रमानुसार शुक्रबार बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने कार्यक्रम रहेको […]

बिहिवार, वैशाख २१, २०७४

काठमाडौं ।  निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका दिन निर्वाचन आयोगको अनुमति लिएर मात्र सवारीसाधन प्रयोग गर्नसक्ने निर्णय गरेको छ । आयोगले सवारीसाधन चलाउनलाई अनुमतिपत्र उपलब्ध गराउनेसम्बन्धी कार्यविधिसमेत स्वीकृत गरेको छ । स्थानीय तह पहिलो चरणको […]

बिहिवार, वैशाख २१, २०७४

काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको बैठक स्थगित भएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाअभियोगको प्रस्तावको विषयमा छलफल गर्ने कार्यसूची रहेको भए पनि अन्तिम समयमा आएर बैठक स्थगित भएको हो । आज अपराह्न ३ बजेका […]

बिहिवार, वैशाख २१, २०७४

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी स्थानीय निर्वाचनमा मतदान कार्यमा सामेल नहुने हुनुभएको छ । यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि दलहरुले मनोनयन गरेपछि राष्ट्रपतिले आफू संविधानको संरक्षक भएकाले निर्वाचनमा सहभागी भएर मतदान […]

बिहिवार, वैशाख २१, २०७४

काठमाडौँ। उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले दिनुभएको राजीनामा फिर्ता लिनुभएको छ । बिहिबार बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र निधिबीचको छलफलपछि उहाँले राजीनामा फिर्ता लिनुभएको हो । गृहमन्त्रीका प्रेस […]

बिहिवार, वैशाख २१, २०७४

(वासुदेव पौडेल) पोखरा । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गएपछि यतिखेर पोखरासहित आसपासका गाउँ र बस्तीमा दलका चुनावी गीत घन्कन थालेका छन् । विभिन्न दल निकट कलाकारले तयार गरेका गीत यतिखेर प्रचारप्रसारमा प्रयोग गरिएका गाडीका […]

बिहिवार, वैशाख २१, २०७४

काठमाडौँ, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले उपत्यकाका प्राचीन बस्तीका सम्पदा संरक्षण तथा व्यवस्थापनको अध्ययन गर्न कार्यदल गठन गरेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा डा गोविन्दराज पोखरेलको संयोजकत्वमा बसेको ६२ औँ कार्यकारी समितिको बैठकले साँखु, खोकना […]

बुधवार, वैशाख २०, २०७४

काठमाडौँ । नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दर्ता गर्ने पार्टीका सदस्यले उम्मेदवारी फिर्ता नलिए स्वतः निलम्बन हुने जनाएको छ । बागी उम्मेदवारलाई निर्वाचन आयोगद्वारा तोकिएको मिति यही वैशाख २१ गते […]

बुधवार, वैशाख २०, २०७४

म्याग्दी । यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि मङ्गलवार भएको उम्मेदवारको मनोनयन दर्ता गर्ने क्रममा अन्य दलका उम्मेदवारले मनोनयन दर्ता नगरेपछि रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका विभिन्न वडामा नेपाली कांग्रेसका १० उम्मेदवार निर्विरोध […]

बुधवार, वैशाख २०, २०७४