
काठमाडौं। आइतबार अन्तर्राष्ट्रिय टोपी दिवस मनाइयो । दिवसका अवसरमा विभिन्न कार्यक्रम हुनुका साथै टोपी लगाएका फोटोले सामाजिक सञ्जाल भरिए । फोटै खिच्नका लागि भएपनि एकैछिन टोपी लगाएर सामाजिक सञ्जालमा फोटो अपलोड गर्नेहरु पनि थुप्रै थिए […]
काठमाडौं: परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहालको संयुक्त अरब इमेरेट्स (यूएई) भ्रमणको तयारी थालेको छ । खाडी मुलुक यूएईले जनवरी १६ र १७ मा आबुधावीमा आयोजना गर्न लागेको विश्व ऊर्जा सम्मेलनमा सहभागी हुन दाहाल त्यसतर्फ जान […]
खोटाङ, नेकपा (माओवादी केन्द्र)को भातृ संगठन किराती राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा राजन किराती ‘बासु’ चयन हुनुभएको छ । खोटाङको दिक्तेलमा आइतबार राति सम्पन्न मोर्चाको चौथो राष्ट्रिय सम्मेलनबाट बासु अध्यक्षमा सर्वसहमतीले चयन हुनुभएको हो । त्यस्तै […]
बिर्तामोड। झापामा मात्र बसोवास रहेको लोपोन्मुख समुदाय किसानले राजनीतिक परिवर्तनका खातिर दलहरुलाई सहयोग गरे । उनीहरु त्यसरी सहयोग गरेकामा केही नपाएको दुःखेसो पोख्छन् । “हामीलाई राजनीतिक दलहरुले भोट बैङ्क मात्र बनाए,” किसान समुदायका एक अगुवाले […]
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका तत्कालीन प्रमुख इन्द्रप्रसाद यादव, भण्डार शाखा प्रमुख राजेश्वर प्रसाद बौरिया, विर्ता उपस्वास्थ्य चौकीका इन्चार्ज श्रीराम साह र झौवागुठी उपस्वास्थ्य चौकीका इन्चार्ज सोनालालप्रसाद चौरसियाविरुद्ध विशेष अदालतमा […]
बहुभाषी, बहुसंस्कृती अनि बहुपहिचान भएको यो सानो तर सिङ्गो अनि पूर्ण देश नेपालमा विभिन्न जातजाती, धर्म, समूदाय, सम्प्रदाय अनि प्रजातीका मान्छेहरु नेपाली मनले बनेको एकसुत्रमा बाँधिएर बसेका छौं । यसरी धेरैभन्दा धेरै प्रकारका मान्छेहरु एकैठाउँमा […]
झापा । झापाको लखनपुरमा उपराष्ट्रपति नन्दकिशोर पुन आउने भएपछि झापाको सुरक्षा ब्यवस्था कडा पार्न शुरु गरिएको छ । आइतवार लखनपुरस्थित आदिबासी रंगशालामा हेभन्लिपाथ नेपालले आयोजना गर्न लागेको दुःखहरण पूजामा सहभागि हुन उपराष्टपति पुन आउन […]
झापा । स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले गुरुङले सरकारको अबको कार्य प्रमुख भनेको स्थानीय तहको निर्वाचन रहेको बताएका छन् । झापाको बिर्तामोडस्थित डोमालाल रंगशालामा आयोजित तमु ल्होसार पर्वको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले […]
पर्सा । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले तीनै तहको निर्वाचन तोकिएको मितिमा सम्पन्न नगरिए संविधान कार्यान्वयन हुन नसक्ने बताउन भएको छ । एकचालिसौँै मेलमिलाप दिवसका अवसरमा काँग्रेस पर्साले आज वीरगन्जमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन […]