
काठमाडौँ । त्रिविले स्ववियुको नयाँ निर्वाचन कार्यतालिका शुक्रबार सार्वजनिक गर्ने भएको छ । त्रिविविका पदाधिकारी, मातहतका क्याम्पस प्रमुख र विद्यार्थी सङ्गठनको सम्पन्न बैठकले यही फागुन १४ गते हुने निर्वाचनको मिति फागुन १८ गतेका लागि तय […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले सरकारले छिट्टै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न लागेकाले त्यसमा सहयोग गर्न सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसँग आग्रह गर्नुभएको छ । आफूलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएका अध्यक्ष महतोलाई प्रधानमन्त्रीले […]
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनका लागि सम्पूर्ण तयारी पूरा भएको छ । शुक्रबारदेखि सुरु हुने महाधिवेशनको उद्घाटनसत्र स्थानीय भृकुटीमण्डपस्थित सडकमा तथा भृकुटीमण्डपको बगँैचामा बन्दसत्रका लागि मञ्च व्यवस्थापनको कार्य पूरा भएको छ । रङ्गीविरङ्गी […]
काठमाडौँ । सरकारले भूकम्पबाट क्षति भएका एक हजार ४९ विद्यालयको पुनःनिर्माण गरेको छ । भूकम्पबाट क्षति भएका १४ जिल्लाका भूकम्पबाट भत्किएका सात हजार ९२३ विद्यालयमध्ये एक हजार ४९ विद्यालयमा पुनःनिर्माण गरिएको शिक्षा मन्त्रालयका सहसचिव एमनारायण […]
काठमाडौँ । युवा सङ्घ नेपालले सङ्घ र पार्टी नेतृत्वलाई पार्टीको विधान र नियमावलीबमोजिम सङ्घ सञ्चालन गर्न माग गरेको छ । सङ्घका उपाध्यक्ष दिलकुमारी पन्तले सङ्गठनको आन्तरिक विवादलाई न्यूनीकरण गरी एकता सुदृढ गर्न विधानानुसार सङ्घ सञ्चालन […]
काठमाडौँ। सार्वजनिक शिक्षा क्षेत्रमा योगदान दिने तीन व्यक्तित्वलाई शिक्षा पत्रकार समूहको १७ औँ वार्षिकोत्सवका अवसरमा सम्मान गरिएको छ । शिक्षा तथा लैङ्गिक समताका क्षेत्रमा कार्यरत दिदीबहिनी संस्थाका संस्थापक अध्यक्ष सलोनी सिंह, सिन्धुपाल्चोक मेलम्ची घ्याङ माविका […]
रोल्पा । नेकपा(माओवादी) को आजदेखि स्थानीय थवाङमा सुरु भएको पार्टीको आठौँ महाधिवेशनको बन्दसत्रमा महासचिव नेत्रविक्रम चन्दले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । देशभरबाट आएका आठ सय प्रतिनिधि र दुई सय पर्यवेक्षकले बन्दसत्रमा सहभागिता जनाएको तथा […]
बिर्तामोड, फागुन ५। राप्रपा नेपालका पूर्व केन्द्रीय सदस्यसहित छ जनाले पार्टी परित्याग गरेका छन् । पार्टीप्रति असन्तुष्टि जनाउँदै राप्रपाका पूर्व केन्द्रस्य सदस्य टेकनारायण राजवंशीसहित ६ जनाले पार्टी परित्याग गरेका हुन् । साधारण सदस्यता समेत नरहने […]
फिदिम : मुलुकको विद्युत् प्रणालीमा बुधबारबाट १५ मेगावाट बिजुली थप भएको छ। पूर्वाञ्चलको हेवा खोला ‘ए’ बाट उत्पादन भएको बिजुली बुधबारदेखि केन्द्रीय प्रसारण लाइनमा व्यापारिक तवरमा जोडिएको हो। हेवासँगै पूर्वाञ्चल अघोषित रुपमा लोडसेडिङ मुक्त भएको […]