
काठमाडौं : नायिका तथा निर्देशक रेखा थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीमा हिन्दुत्व र राष्ट्रियताको रक्षा हुने देखेका कारण पार्टी प्रवेश गरेको बताएकी छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा नायिका रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेशका क्रममा उनले […]
राजविराज । सरकारी पक्षसँग चार बुँदे सहमति गरेसँगै १८ दिनदेखि अनशनमा बसेका सप्तरीका विकास तिवारीले अनशन तोडेका छन् । शनिबार स्वास्थ्यमन्त्री गगन थापाको उपस्थितिमा राजविराजमा दुबैपक्षका प्रतिनिधिबीच चार बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो । सरकारसँग […]
काठमाडौं । मधेसी मोर्चाले कार्यक्रम गर्न नदिने धम्की दिएपछि एमालेले वीरगन्जमा आयोजना गरेको दुईदिने भेला स्थगित भएको छ । वीरगन्जको नगर सभागृहमा शुक्रबार र शनिबार केन्द्रीय नेताको उयपस्थितिमा गर्न लागिएको एमाले मुखपत्र नवयुगको वार्षिकोत्सव कार्यक्रम […]
काठमाडौं, नेपाली कांग्रेसको महाधिवेशन भएको १० महिना बितिसक्दासमेत पाँच जिल्लाको अधिवेशन हुन बाँकी छ । केही जिल्लामा विवाद देखिएपछि तत्कालीन समयमा कांग्रेसको १३ औँ महाधिवशेन २०७२ फागुन २१ देखि २३ गतेसम्म राजधानीमा भएको थियो । […]
भक्तपुर, पूर्व पर्यटनमन्त्री एवं नेकपा एमालेका नेता आनन्द पोखरेलले सिमांकनका नाममा ७० वर्ष अघिदेखि भारतले लुम्बिनी कब्जाको रणनीति बनाएको टिप्पणी भन्दै अहिलेको सरकारले त्यो रणनीति सफल पार्न खोजेको आरोप लगाउनुभएको छ । उहाँले नेपालीको चाहनामा […]
बैतडी, प्रधानमन्त्री पुष्पकमल दाहालले सबै दलको सहमतिमा छिट्टै स्थानीय निकायको निर्वाचनको मिति तोक्ने बताउनुभएको छ । संविधान कार्यान्वयनका लागि निर्वाचनको विकल्प नभएको बताउँदै प्रधानमन्त्री दाहालले यसमा सबै दल सहमतिमा आउने विश्वास व्यक्त गर्नुभयो । संसदमा […]
दमक। नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले तराईको समग्र विकासका लागि हुलाकी राजमार्ग अपरिहार्य भएको बताउनुभएको छ । झापाको गौरीगन्जस्थित गौरीगन्ज बजारमा आयोजित श्रीमद्देवीभागवत महापुराण धनधान्याचल नवाह ज्ञान महायज्ञको आज उद्घाटन गर्दै नेता सिटौलाले लामो र […]
काठमाडौं : सर्वोच्च अदालतले प्रधानमन्त्री र सभामुखलाई संविधान संशोधन गर्नुपर्ने कारण पेश गर्न आदेश दिएको छ। संविधान संशोधन विधेयक विरुद्ध परेको रिटमा सुनुवाई गर्दै न्यायाधीश जगदीश शर्मा पौडेलको इजलासले पुस ५ गतेभित्र जवाफ पेश गर्न सरकार, […]
पोखराः नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईमाथि जुत्ता प्रहारको प्रयास भएको छ। कास्कीको पृथ्वीनारायण क्याम्पसमा बिहीबार बिहान नयाँ शक्ति नेपाल पार्टी निकटको विद्यार्थी संगठन नयाँ शक्ति विद्यार्थी युनियनले नवआगन्तुक विद्यार्थीको स्वागतमा आयोजना गरेको कार्यक्रममा […]