
काठमाडौं । केपी शर्मा ओलीलाई हटाएर प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँच दिनसम्म पनि मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन् । प्रमुख सत्ता साझेदार नेपाली कांग्रेस यतिबेला भातृसंगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को महाधिवेसनको चटारोमा लागेको छ […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रस्तुत बजेट र नीति तथा कार्यक्रमलाई ध्यानमा राखेर तीन दिनभित्र कार्ययोजना प्रस्तुत गर्न नेपाल सरकारका सचिवहरुलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न आयोजित कार्यक्रममा उहाँले कुन–कुन […]
(नारायण न्यौपाने) काठमाडौँ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले उठाएका मागलाई सम्बोधन गर्ने क्रममा सरकारको पछिल्लो निर्णयले निकै ठूलो आशा पलाएको छ । नेपालको संविधानका केही अन्तर्वस्तुप्रति असहमति जनाउँदै मोर्चाले १० महिनादेखि आन्दोलन गरिरहेको छ […]
भक्तपुर। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सङ्घीयता देशका लागि जटिल समस्या बन्दै आएको बताउनुभएको छ । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घले यहाँ आफू र विभिन्न युवा तथा विद्यार्थी सङ्गठनका पूर्व तथा वर्तमान नेतृत्वबीच गरेको […]
Chitwan : CPN Maoist (Revolutionary) chair Mohan Baidya has said that the recently formed government cannot address the people’s issues as it was formed at the behest of external forces. At a press conference here […]
झापा । पूर्व विशिष्ट पदाधिकारीलाई दिइने सेवा सुविधासम्बन्धी विधेयकको मस्यौदा मन्त्रिपरिषदमा लैजाने तयारी अन्तिम चरणमा पुगेको गृह मन्त्रालयका अधिकारीहरुले बताएका छन्। कैयौँ पूर्व पदाधिकारीहरुको सेवा सुविधा कटौती गर्न आवश्यक देखिएको निष्कर्ष निकालेको संसद्को सुशासन समितिले […]
काठमाडौँ। नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशन आइतबारबाट राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी सभामा सुरु हुँदैछ । महाधिवेशनको नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विशेष समारोहका बीच दिउँसो उद्घाटन गर्ने कार्यक्रम छ । महाधिवेशनमा सहभागी हुन प्रायः सम्पूर्ण जिल्लाबाट […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले जातजाति, भाषाभाषी र भूगोललाई एकढिक्का बनाएर राष्ट्रिय स्वाधीनतालाई सुदृढ तुल्याउँदै राष्ट्रलाई एकताबद्ध राख्नु निकै ठूलो चुनौती रहेको बताउनुभएको छ । गोरखा–काठमाडौँ सम्पर्क मञ्च, पाँचौँ एकता भेलालाई आज यहाँ सम्बोधन गर्दै […]
इटहरी । दुई महिना अघि नेपाली कांग्रेस जिल्ला कार्यसमिति सुनसरीले एक बिज्ञप्ती निकाल्दै सर्वसाधरणलाई आग्रह गर्दै भन्यो ‘कांग्रेस भित्रको कुनै पनि संगठन, पदाधिकारी र जो कोहीले कुनै पनि बहानामा चन्दा संकलन गर्न आए पार्टीलाई जानकारी […]