Aamsanchar

राजनीति

भोजपुर । स्थानीय निकाय पुनःसंरचनाको विषयलाई लिएर यहाँ क्रियाशील राजनितिक दलले १२ स्थानीय निकायको प्रस्ताव दोहो¥याएका छन् । नेपाली काँग्रेस, नेकपा(एमाले), नेकपा(माओवादी केन्द्र), सङ्घीय समाजवादी फोरम नेपाल, राप्रपा नेपाल, राप्रपा र खम्बुवान राष्ट्रिय मोर्चा नेपाल […]

शनिवार, भदौ २५, २०७३

काठमाडौं, उर्जामन्त्री जनार्दन शर्माले चर्को दबाब दिएपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेश काफ्लेले राजीनामा दिनुभएको छ । खुल्ला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक बनेका काफ्लेले, सरकारले बर्खास्त गर्ने तयारी गरेपछि राजिनामा दिनुभएको हो । काफ्लेले पछिल्लो […]

शुक्रवार, भदौ २४, २०७३

विराटनगर । पूर्व सभामुख तथा एमाले नेता सुवास नेम्वाङले अहिलेको सरकार संविधानले स्थापित गरेको मान्यता विपरीत चल्न थालेको आरोप लगएका छन् । विराटनगर विमानस्थलमा शुक्रबार संचारकर्मीसँग कुरा गर्दै उनले सरकारले संविधान कार्यान्वयनको दिशामा पटक्कै काम […]

शुक्रवार, भदौ २४, २०७३

प्रकाश ढकाल/ काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमै सरकारको प्रमुख दायित्व संविधान कार्यान्वायन भएको बताएको भोलिपल्टै त्यसका लागि आवश्यक तीन विधेयक रोकिएको छ । सत्ता पक्षले संसदमा गणपुरक संख्या पुर्‍याउन नसक्दा संविधान कार्यान्वयनका लागि अत्याआवश्यक तीनवटा […]

शुक्रवार, भदौ २४, २०७३

काठमाडौँ । अनेरास्ववियु(क्रान्तिकारी)ले अन्तर्राष्ट्रिय मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपर्ने माग राखी नेपाल आयल निगमलाई ज्ञापनपत्र बुझाएको छ । क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेको नेतृत्वमा गएको टोलीले निगमका महाप्रबन्धक गोपाल खड्कालाई बुझाएको ज्ञापनपत्रमा चाडपर्वका अवसरमा विशेष […]

शुक्रवार, भदौ २४, २०७३

इटहरी  । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले नेपाली जनताका लागि ल्याइएको संविधान संशोधन गर्ने काम विदेशी मुलुकसँग होइन प्रमुख प्रतिपक्षी एमालेसँग सल्लाहबाट गर्न सरकारलाई सुझाव दिनुभएको छ । प्रेस चौतारी नेपालले  यहाँ आयोजना गरेको पत्रकार […]

शुक्रवार, भदौ २४, २०७३

काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको बैठकको प्रारम्भमा सभामुखसँग समय लिएर सांसद सञ्जयकुमार गौतमले नेपाल–भारत वाणिज्य सन्धिअन्तर्गत पाँचवटा नयाँ नाका सञ्चालन गर्ने सहमति भएकामा सहमतिअनुसार नाका सञ्चालन नभएकामा सदन र सरकारको ध्यानाकर्षण गराउनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहालको […]

बिहिवार, भदौ २३, २०७३

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै दुई छिमेकी मुलुकमा विशेष दूत पठाएर सम्बन्ध सुधार गर्ने प्रयास गरेको बताएका छन्। प्रधानमन्त्रीमा निर्वाचित भएपछि पहिलो पटक बिहीबार संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भारत र […]

बिहिवार, भदौ २३, २०७३

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले अनशनरत गङ्गामाया अधिकारीलाई अनशन तोड्न आग्रह गर्नुभएको छ ।  विगत छ वर्षदेखि अनशनरत गङ्गामाया अधिकारीको रक्षार्थ ‘गङ्गामाया बचाउ’ अभियानसम्बद्ध मानवअधिकारकर्मीसँगको भेटमा आज राष्ट्रपति भण्डारीले गङ्गामायाको कदमलाई आफूले गम्भीरतापूर्वक लिएको बताउँदै […]

बुधवार, भदौ २२, २०७३

इलाम । लामो छलफलपछि इलाममा १० वटा स्थानीय तह बनाउने सहमति भएको छ । स्थानीय निकाय पुनःसंरचना प्राविधिक सहयोग समितिको राजनीतिक दलका प्रतिनिधिसमेत आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । स्थानीय तह पुनःसंरचना आयोगले दिएको […]

बुधवार, भदौ २२, २०७३