
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने संलग्न स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले बुधबार आदेश दिने भएको छ। सरकारी पक्ष र लामिछानेको कानुनी टोलीबीच बहस मंगलबार सकिएको छ। अब, थुनछेक […]
काठमाडौं- हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल जारी राखेको छ । हमास समूहले आफ्नो नियन्त्रणमा रहेकामध्ये केहीलाई अपहरणमुक्त गर्न लागेको भन्ने समाचार आएपछि परराष्ट्रमन्त्री डा. आरजु राणा […]
काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेललाई दबाब दिएर संविधानको धारा ७६(३)अनुसार सरकार गठन हुन नदिएको खुलासा गरेका छन् । प्रेस सेन्टर नेपालले सिन्धुपाल्चोकको सुकुटेमा गरेको पत्रकार भेटघाट […]
काठमाडौँ – काठमाडौँ जिल्ला अदालतमा आज पनि रास्वपाका सभापति रवि लामिछानेको थुनछेक बहस सकिएन । बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।
धनगढी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सुदूरपश्चिम प्रदेश सहमहामन्त्रीमा करिश्मा कठरिया चयन भएकी छन् । २७ र २८ पुसमा धनगढीमा बसेको रास्वपाको पूर्ण बैठकले पार्टीको संशोधित विधानअनुसार कठरियालाई सहमहामन्त्रीमा सर्वसम्मत रूपले चयन गरेको हो । […]
काठमाडौं – थुनछेक बहसको क्रममा काठमाडौं जिल्ला अदालतको इजलासमा उपस्थित रवि लामिछानेलाई पत्नी निकिताले टीका लगाइदिएकी छन् । आजबाट माघ स्नान एवम् स्वस्थानी व्रत आरम्भको रातो टीका पत्नी निकिता पौडेलले रविलाई लगाइदिएकी हुन् । काठमाडौंको […]
झापा। नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु झापा जिल्ला कमिटीका नेता–कार्यकर्तामा असन्तुष्टि बढ्दै गएको छ। पछिल्लो समय संगठनभित्र गुटबन्दी र आन्तरिक विवादका कारण जिम्मेवारीबाट अलग हुने तथा निष्क्रिय रहने क्रम तीव्र देखिएको छ। हिजो मात्र […]
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिने भएको छ। काठमाडौं जिल्ला अदालतको आदेशपछि उनलाई हिरासतमा लिइएको हो। जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई प्रहरीको जिम्मा लगाउन […]