Aamsanchar

राजनीति

बिर्तामोड । अर्जुनधाराको भूमिसम्बन्धी दीर्घकालीन समस्या समाधानको प्रयासमा स्थानीय सरोकारवालाहरू र जनप्रतिनिधिहरूबीच छलफल भएको छ। अर्जुनधारा ११ स्थित बिर्तामोड बसपार्कको जग्गालगायतका भूमि समस्या समाधानको लागि आयोजित अन्तरक्रिया कार्यक्रममा सभामुख देवराज घिमिरेले समस्या समाधानको प्रतिबद्धता जनाउँदै […]

शुक्रवार, पौष २६, २०८१

“घुस लिन्या र घुस दिन्या दुबै राष्ट्रका शत्रु हुन्” भन्ने भनाइ नेपालका एकीकरणकर्ता राजा पृथ्वीनारायण शाहले आफ्ना दीर्घकालीन राजकीय नीति र प्रशासनिक सिद्धान्तका रूपमा प्रख्यात “दिव्योपदेश” मा व्यक्त गरेका हुन्। यो भनाइले घुस (भ्रष्टाचार) लाई […]

शुक्रवार, पौष २६, २०८१

काठमाडौं – स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आगामी वर्षदेखि आँखाको उपचारमा जोडिएको चश्मामा भ्याट र भन्सार नलाग्ने व्यवस्था गर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा नेपाल नेत्रज्योति संघको केन्द्रीय सभालाई उद्घाटन गर्दै उनले उपचारसँग सम्बन्धित चश्माको […]

शुक्रवार, पौष २६, २०८१

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले भोलि(२७ पुस)मा गर्ने चियापानका लागि राज्यका सबै अंगका प्रमुखहरूलाई आमन्त्रण गरेको छ । राप्रपाले पृथ्वीनारायण शाहको ३०३ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर शनिबार चियापान गर्न लागेको हो । […]

शुक्रवार, पौष २६, २०८१

तेह्रथुम- तेह्रथुममा निर्माण भएका दुई वटा सहिद पार्कको उद्घाटन नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएका छन् । आठराई गाउँपालिका–३ ह्वाकूमा रहेको बगाले सहिद स्मृति पार्क र लालीगुराँस नगरपालिकामा रहेको […]

शुक्रवार, पौष २६, २०८१

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसँग राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले भेटवार्ता गरेका छन् । अध्यक्ष लिङ्देनले बिहीबार साँझ प्रधानमन्त्रीलाई भेटेका हुन् । ‘भेटका क्रममा विविध पक्षमा लामै कुराकानी भयो’ लिङ्देनले भनेका छन् […]

शुक्रवार, पौष २६, २०८१